Public Pana
आगामी तीन दिन तराईका जिल्लामा तातो लहर चल्ने
आगामी तीन दिन तराईका जिल्लामा तातो लहर चल्ने मौसम पूर्वानुमान विभागले आगामी केही दिनसम्म देशका मध्य तथा पश्चिमी तराईका भू-भागहरूमा अत्याधिक गर्मीको सम्भावना देखिएकोले आवश्यक तयारी गर्न तथा आवश्यक सतर्कता अपनाउनहुन अनुरोध गरेको छ । 
पूर्वन्यायाधीश भुवन गिरीलाई जबरजस्ती करणी मुद्धामा ७ बर्ष कैदको सजाय
पूर्वन्यायाधीश भुवन गिरीलाई जबरजस्ती करणी मुद्धामा ७ बर्ष कैदको सजाय जिल्लाले यसअघि उनलाई जेठ १३ गते दोषी ठहर गरेको थियो । उक्त फैसलाको आइतबार सजाय निर्धारण गर्दै कैद र जरिवाना तोकेको हो । 
उपेन्द्र यादवको नजरमा कांग्रेस- आफ्नै असक्षमताका कारण थङथिलो भयो
उपेन्द्र यादवको नजरमा कांग्रेस- आफ्नै असक्षमताका कारण थङथिलो भयो राष्ट्रिय महाधिवेशन बन्द सत्रमा अध्यक्ष यादवले पेश गरेको राजनीतिक प्रतिवेदनमा कांग्रेसको शासनकालमा कैयौं भ्रष्टाचारका प्रकरण भएको, पहिचानसहितको संघियता कार्यान्वयन कांग्रेसकै कारणले हुन नसकेको, आर्थिक उदारीकरणका नाममा उद्योग बेचेको लगायतका आरोप लगाएका छन् ।
टी-२० विश्वकप: नेपालले श्रीलंकाविरुद्ध भोलि बिहान खेल्दै
टी-२० विश्वकप: नेपालले श्रीलंकाविरुद्ध भोलि बिहान खेल्दै अमेरिकाको  सेन्ट्रल ब्रोवार्ड रिजनल पार्क स्टेडियम, लाउन्डरहिलमा हुने यो खेल भोलि बिहान ५: १५ बजेदेखि शुरु हुदै छ ।
असार ७ गते बजेट पारित गर्ने सरकारको तयारी
असार ७ गते बजेट पारित गर्ने सरकारको तयारी संघीय संसद सचिवालयले तयार पारेको पाक्षिक संसदीय क्यालेन्डरमा असार ७ गते प्रतिनिधि सभामा विनियोजन विधेयकलाई निर्णयार्थ प्रस्तुत गर्ने उल्लेख गरेको छ ।
ग्यास्ट्रोइन्टेरिटिस (पेट पोल्ने समस्या)का कारण र लक्षण
ग्यास्ट्रोइन्टेरिटिस (पेट पोल्ने समस्या)का कारण र लक्षण गम्भीर पेट पोल्ने बिमार (ग्यास्ट्रोइन्टेरिटिस )को कारणहरु फरक-फरक छन्। एउटा सामान्य कारण भनेको संक्रमण वा किटाणुयुक्त खानाका कारण हुन्छ।
भारतमा को को बने क्याबिनेट मन्त्री ? पुरै नामावली हेर्नुहोस
भारतमा को को बने क्याबिनेट मन्त्री ? पुरै नामावली हेर्नुहोस एनडीए सरकारमा, मोदी बाहेक, ३० नेताहरूले क्याबिनेट मन्त्रीहरू, ५ नेताहरूले राज्य मन्त्री (स्वतन्त्र प्रभार) र ३६ नेताहरूले राज्यमन्त्रीको रूपमा सपथ लिएका छन् ।
फ्रान्समा राष्ट्रपति म्याक्रोनद्वारा संसद भंग, निर्वाचनको घोषणा
फ्रान्समा राष्ट्रपति म्याक्रोनद्वारा संसद भंग, निर्वाचनको घोषणा राष्ट्रका नाममा सम्बोधन गर्दै उनले तल्लो सदन नेशनल एसेम्बलीको पहिलो चरणको निर्वाचन जुन ३० र दोस्रो चरणको निर्वाचन जुलाई ७ मा हुने घोषणा गरेका हुन् ।
बच्चाको ब्रेनको विकासका लागि  यस्ता खाना  खुवाउने गर्नुस
बच्चाको ब्रेनको विकासका लागि यस्ता खाना खुवाउने गर्नुस बच्चाको शरीरको विकास उसको खानपानमा निर्भर गर्छ । यसका साथै मानसिक विकास पनि स्वस्थ र पौष्टिक आहारमा भर पर्छ ।
गठबन्धनका कारण मोदीले  मन्त्रीको सङ्ख्या २५ प्रतिशतले वृद्धि गरे
गठबन्धनका कारण मोदीले मन्त्रीको सङ्ख्या २५ प्रतिशतले वृद्धि गरे भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसहित मन्त्रिपरिषद्का ७२ जना सदस्यले आइतबार शपथ लिएका छन् ।
पाकिस्तानमाथि भारतकाे राेमाञ्चक जित
पाकिस्तानमाथि भारतकाे राेमाञ्चक जित भारतले आईसीसी टी–२० विश्वकप २०२४ मा पाकिस्तानलाई ६ रनले हराएको छ । समूह ए मा भारतले लगातार दोस्रो जित हात पारेको हो । लगातार दोस्रो हारले पाकिस्तानको सुपर–८ सम्भावना निकै कठिन बनेको छ ।
रुकुम पश्चिममा जीप दुर्घटना हुँदा ३ जनाको मृत्यु, ३ जना घाइते
रुकुम पश्चिममा जीप दुर्घटना हुँदा ३ जनाको मृत्यु, ३ जना घाइते रुकुम पश्चिमको मुसिकोट नगरपालिका-१ स्थित नेपानेमा बोलेरो जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा अरु तीन जना घाइते भएका छन् ।
Weather Update