काठमाडौँमा बिहानीपख हल्का वर्षा, दिउँसो के छ सम्भावना
आइतबार, असार २, २०८१
मनकामना केबुलकार ५० दिन बन्द हुने
आइतबार, असार २, २०८१
गोरखाको मनकामनामा रहेको केबुलकार ५० दिनका लागि बन्द हुने भएको छ।
राष्ट्रपति पौडेल बर्लिनमा, भोलि औपचारिक भेटवार्ता
आइतबार, असार २, २०८१
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल सङ्घीय गणतन्त्र जर्मनीको औपचारिक भ्रमणका क्रममा जेनेभाबाट बर्लिन पुगेका छन् । उनी आफ्ना समकक्षी डा फ्याङ्क –वाल्टर स्टीनमेयरको मैत्रीपूर्ण निमन्त्रणामा जर्मनीको औपचारिक भ्रमणमा गएका हुन् ।
युरोकपमा स्वीजरल्याण्डको विजयी शुरुवात
आइतबार, असार २, २०८१
शनिबार सम्पन्न समुह ए अन्तर्गतको खेलमा स्वीजरल्याण्डले हंगेरीलाई ३ -१ गोल अन्तरले पराजित गरेको हो ।
यस्तो छ आजको मौसम पूर्वानुमान
आइतबार, असार २, २०८१
हाल कोशी प्रदेशमा साधारणतया बदली, मधेश, गण्डकी र बागमती प्रदेशमा आंशिक देखि साधारणतया बदली भई बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहेको छ। कोशी,गण्डकी र बाग्मती प्रदेशका एक दुइ स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षा भइरहेको छ ।
टी-२० विश्वकपमा आज दुई खेल हुदै
आइतबार, असार २, २०८१
सेन्ट लुसियास्थित डारेन समी नेशनल स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार बिहान ६: १५ बजेदेखि शुरु हुने छ ।
प्रतिनिधि सभाको बैठक बस्दै, विनियोजन विधेयकमाथिको छलफल जारी
आइतबार, असार २, २०८१
आज तीन मन्त्रालयका विभिन्न शिर्षकमा छलफल हुने संघीय संसद सचिवालयले जनाएको छ । जसमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालय र अर्थ मन्त्रालय रहेका छन् ।
निगमले इन्धनको मुल्य घटायो, पेट्रोलमा प्रतिलिटर ३ रुपैया कम
शनिबार, असार १, २०८१
निगमका अनुसार पेट्रोलको मूल्य प्रतिलिटर ३ रुपैयाँले घटाइएको छ भने डिजल र मट्टीतेलको प्रतिलिटर १ रुपैयाँले घटाइएको छ । नयाँ मूल्यानुसार अब काठमाडौँमा पेट्रोल प्रतिलिटर १६५ रुपैयाँ पर्नेछ ।
कर्णालीमा ३१ अर्ब ४१ करोडको बजेट सार्बजनिक
शनिबार, असार १, २०८१
कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री महेन्द्र केसीले शनिबार प्रदेश सभा बैठकमा ३१ अर्ब ४१ करोड ४१ लाख रुपैयाँ बराबरको बजेट सार्बजनिक गरेका हुन् ।
बजेटप्रति ओलीको असन्तुष्टि: खुला छलफल गर्न सांसदहरुलाई निर्देशन
शनिबार, असार १, २०८१
शनिबार बसेको संसदीय दलको बैठकमा सम्बोधन गर्दै ओलीले उनले बजेटबारे असन्तुष्टि जनाउदै बजेट बारे अलिक खुला छलफल गर्न सांसदहरुलाई निर्देशन दिएका हुन् ।
टी- २० विश्वकप क्रिकेट: नेपाल हारेर पनि जितेको दिन
शनिबार, असार १, २०८१
खेलको अन्तिम बलसम्म पनि हाम्रो मस्तिष्कमा परिणाम के हुन्छ भन्ने ढुकढुकी कायम थियो । अन्तमा हामी पराजित हुन पुग्यौं जुन हारमा पनि जित लुक्यो, खेलाडीले आफ्नो प्रतिभा प्रस्तुत गरेर धेरैको मन जितिरहेका छन् ।
साउथ अफ्रिकामाथी नेपालको सानदार प्रतिस्पर्धा, एक रनले नेपाल इतिहास बनाउन चुक्यो
शनिबार, असार १, २०८१
नेपालका लागि आसिफ शेखले सर्वाधिक ४२ रनको योगदान दिए । उनले ४९ बलमा ४ चौका र १ छक्का प्रहार गरे ।

