महिला क्रिकेट एशिया कप खेल्ने प्रारम्भिक टिमको घोषणा
बिहीबार, जेठ १०, २०८१
कांग्रेसले मुद्धा किनारा नलागेसम्म गण्डकी प्रदेश सभा बहिष्कार गर्ने
बिहीबार, जेठ १०, २०८१
सभामुख कृष्ण धितालले शुक्रबार बजेटका सिद्धान्त र प्राथमिकता टेबुल गर्ने कार्यसूचीसहित बैठक बोलाएपछि कांग्रेसले सर्वोच्च अदालतमा रहेको मुद्धा किनारा नलागेसम्म बैठक बहिष्कार गर्ने बताएको हो ।
बुद्ध जन्मभूमिलाई विश्वशान्ति र धार्मिक पर्यटकको गन्तव्यका रूपमा विकास गर्छौं- प्रधानमन्त्री
बिहीबार, जेठ १०, २०८१
२५६८ औं बुद्ध जयन्ती एवं लुम्बिनी दिवस मूल समारोहद्वारा आज यहाँ आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले संसारभरिका करोडौँ बौद्ध समुदाय एवं आम मानिसले समेत जीवनमा एकपटक दर्शन/अवलोकन गर्नैपर्ने पवित्र तीर्थस्थलको विकासमा सरकार लागिपरेको बताएका हुन् ।
बुद्धको जन्मभूमि नेपाल हुनु नेपालीका लागि गौरवको विषय- राष्ट्रपति पौडेल
बिहीबार, जेठ १०, २०८१
उनले शान्तिका दूत बुद्धका प्रेरणादायी उपदेश र मार्गदर्शनको परिपालन गर्न सकेमा राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन सकिने विश्वास व्यक्त गरेका हुन्।
बुद्धले देखाएको अहिंसा, शान्ति, मानव कल्याणको मार्ग आज पनि उत्तिकै सान्दर्भिक छ- प्रधानमन्त्री
बिहीबार, जेठ १०, २०८१
नेपालको भूमिमा जन्मिनुभएका शान्तिका अग्रदुत बुद्धले सम्पूर्ण मानव जातिको कल्याणको संकल्पसहित गृहत्याग गरी कठोर परिश्रमबाट बोधीज्ञान प्राप्त गर्नुभएको प्रसङ्ग महत्वपूर्ण छ ।
आज २५६८औं बुद्ध जयन्ती मनाइदै
बिहीबार, जेठ १०, २०८१
प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन बुद्ध जयन्ती मनाइन्छ । सिद्धार्थ गौतमले विश्व शान्ति स्थापनाका लागि पुर्याएको योगदानको स्मरणस्वरूप यो पर्व मनाउने गरिएको हो ।
इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार व्यक्ति रोमानियाबाट पक्राउ
बुधबार, जेठ ९, २०८१
रोमानिया प्रहरीको समन्वयमा रोमानियामा पक्राउ परेका उनलाई सम्बन्धित मुद्दामा कारवाही गर्ने/गराउने प्रयोजनार्थ बुधबार नेपाल फिर्ता ल्याइएको छ ।
कैलाश सिरोहियालाई अनुसन्धानका लागि ३ दिन म्याद थप
बुधबार, जेठ ९, २०८१
बुधबार अदालतमा दुवै पक्षको बहस सुनेपछि ३ दिन थुनामा राख्न अनुमति दिएको हो ।
गृहमन्त्री र महानन्याधिवक्ताविरुद्धको रिट दर्ता गर्न सर्वोच्चको आदेश
बुधबार, जेठ ९, २०८१
न्यायाधीश टेकप्रसाद ढुंगानाको इजलासले गृहमन्त्री र महान्यायाधिवक्ताविरुद्ध अधिवक्ता अनुपम भट्टराईले पेश गरेको रिट निवेदन दर्ता गर्न अस्वीकार गर्ने दरपीठ आदेश खारेज गरेको हो ।
अमेरिकाद्वारा सन्दीपलाई भिसा दिन अस्वीकार
बुधबार, जेठ ९, २०८१
सन्दीपले अमेरिकाले आफुलाई भिसा दिन अस्वीकार गरेको जानकारी दिएका छन् ।
कांग्रेस केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त बैठक बस्दै
बुधबार, जेठ ९, २०८१
बैठक आज बिहान ११ गते पार्टी कार्यालय सानेपामा बस्दै छ ।
धनुषा प्रहरीको हिरासतमा सिरोहिया, आजै अदालत लगिदै
बुधबार, जेठ ९, २०८१
आज बिहानै जिल्ला प्रहरी कार्यालय पुर्याइएका सिरोहियालाई मङ्गलवार कान्तिपुरको कार्यालयबाटै पक्राउ गरिएको थियो ।
कान्तिपुरका अध्यक्ष सिरोहिया प्रहरी नियन्त्रणमा
मंगलबार, जेठ ८, २०८१
कान्तिपुरको न्युजरुममा आफ्नो भनाई राखेर सिरोहिया प्रहरी हिरासतमा जानेछन् । सिरोहियालाई पक्राउ गर्न लागेको बिरोधमा प्रमुख बिपक्षी दल कंग्रेससहित विभिन्न क्षेत्रबाट बिरोध भइरहेको छ ।

