Public Pana
बिपक्षीलाई पेलेरै नीति तथा कार्यक्रम पारित गर्ने सरकारको तयारी
बिपक्षीलाई पेलेरै नीति तथा कार्यक्रम पारित गर्ने सरकारको तयारी सरकारका  एक मन्त्रीका अनुसार आजको संसद वैठकमा बिपक्षी दलहरुलाई रोकेरै भएपनि सरकारले आफ्नो नीति तथा कार्यक्रम पारित गर्छ, सरकारसँग अन्य बिकल्प पनि छैन् त्यसकारण जसरी भएपनि नीति तथा कार्यक्रम पारित गर्ने रणनीतिमा सरकार छ । 
टिओआर टुंगाउन शिर्ष नेताहरुसहितको बैठक बस्दै
टिओआर टुंगाउन शिर्ष नेताहरुसहितको बैठक बस्दै कार्यदलका सदस्य जीवन परियारका अनुसार शनिबार दिउँसो कार्यदलको बैठकपछि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा कार्यदलका सबै सदस्यसहित शीर्ष नेताबीच छलफल भएको थियो ।
बालेनको एक्सन- भौतिक पूर्वाधारमन्त्री महासेठलाई हरेक दिन एक ट्रक धुलो उपहार !
बालेनको एक्सन- भौतिक पूर्वाधारमन्त्री महासेठलाई हरेक दिन एक ट्रक धुलो उपहार ! बालेनले शनिबार सामाजिक संजालमा एक पोष्ट गर्दै काठमाडौँको कलंकीदेखि महानगरको सडक निर्माण अलपत्र पारेको भन्दै महानगरले अनाहकमा गाली खाएको उल्लेख गर्दै मन्त्री महासेठलाई हरेक दिन एक ट्रक धुलो पठाउने बताएका छन् ।
कार्यदलको बैठक जारी
कार्यदलको बैठक जारी कानूनमन्त्री पदम गिरी संयोजक रहेको कार्यदलमा एमालेका  प्रमुख सचेतक महेश बर्तौला, काँग्रेसका सहमहामन्त्री जीवन परियार र राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनाल सदस्य रहेका छन् ।
किमाथांकासहित चीनसँगका नाका आजदेखि पुनः सञ्चालनमा
किमाथांकासहित चीनसँगका नाका आजदेखि पुनः सञ्चालनमा कोभिड महामारीका कारण देखाउँदै चीन सरकारले बन्द गरेका ती नाका करिब चार वर्षपछि पुनः सञ्चालनमा आउन लागेका हुन् ।
पाकिस्तानको टी-२० विश्वकपको टिम घोषणा
पाकिस्तानको टी-२० विश्वकपको टिम घोषणा आगामी जुन १ देखि २९ सम्म अमेरिका र वेस्ट इन्डिजमा हुने टी-२० विश्वकपका लागि पाकिस्तानले बाबर आजमको कप्तानीमा १५ सदस्यीय टिमको घोषणा गरेको हो ।
अल्सरका कस्ता हुन्छन् लक्ष्यण ?
अल्सरका कस्ता हुन्छन् लक्ष्यण ? मसलालाई तातो बनाउने यौगिक क्याप्साइसिनले पनि अल्सरका लागि जिम्मेवार ब्याक्टेरियालाई मारेर हाम्रो पेटको स्वास्थ्यमा सुधार गर्छ ।
कान्तिपुर अध्यक्ष सिरोहियाको स्वास्थ्य अवस्था कमजोर, काठमाण्डौं रिफर गर्ने सम्भावना
कान्तिपुर अध्यक्ष सिरोहियाको स्वास्थ्य अवस्था कमजोर, काठमाण्डौं रिफर गर्ने सम्भावना एक चिकित्कसले भने उहाँको केही रिपोर्ट आउन बाँकी छ, अवस्था थप बिग्रिने अवस्था आए तत्काल काठमाण्डौं रिफर गर्नुपर्ने हुन्छ ।
कार्यदलको बैठक शुरु
कार्यदलको बैठक शुरु सत्ता पक्षले आज सहमति हुने दाबी गरेपनि कांग्रेसले भने आफुहरु आफ्नो मागमा अडिक रहेको प्रतिक्रिया दिएका छन् ।
सिङ्गापुर एयरलाइन्स टर्ब्युलेन्स: २० जनाको मेरुदण्डमा गम्भीर चोट
सिङ्गापुर एयरलाइन्स टर्ब्युलेन्स: २० जनाको मेरुदण्डमा गम्भीर चोट बैंककको एक अस्पतालका प्रमुखले ती व्यक्तिहरु सघन उपचार कक्षमा रहेको बताएका छन् । बैंककको अस्पतालमा भर्ना भएका मध्ये एक दुई वर्षीय बालक पनि छन् ।
बालेनले सरकारलाई सम्झाए बजेटमा राखेको कार्यक्रम: जेठ ११ गतेसम्म कार्यान्वयनको सुरसार छैन
बालेनले सरकारलाई सम्झाए बजेटमा राखेको कार्यक्रम: जेठ ११ गतेसम्म कार्यान्वयनको सुरसार छैन सामाजिक सञ्जालमार्फत बालेनले प्लास्टिकजन्य वस्तुको सट्टा कुहिएर जाने डिग्रेडेवल जैविक वस्तुमा प्याकिङ गर्ने व्यवस्था मिलाउने विषयमा बजेटमा उल्लेख गरेर पनि केन्द्र सरकारले बिर्सिएको बताएका हुन् । 
राष्ट्रपति पौडेल र प्रधानमन्त्री प्रचण्डबीच भेटवार्ता
राष्ट्रपति पौडेल र प्रधानमन्त्री प्रचण्डबीच भेटवार्ता शुक्रबार बिहान शीतल निवासमा भएको भेटवार्तामा संसदको गतिरोध हटाउने विषयमा कुराकानी भएको राष्ट्रपतिको सचिवालयले जानकारी दिएको छ ।
Weather Update