Public Pana
कान्तिपुरका अध्यक्ष सिरोहियाविरूद्ध धनुषामा पक्राउ पूर्जी
कान्तिपुरका अध्यक्ष सिरोहियाविरूद्ध धनुषामा पक्राउ पूर्जी जिल्ला अदालत धनुषाले सिरोहियाविरूद्ध पक्राउ पूर्जी जारी गरेको धनुषा प्रहरीले जनाएको छ।
नाराबाजीका बीच राष्ट्रपतिलाई धन्यवाद दिने प्रस्ताव पारित
नाराबाजीका बीच राष्ट्रपतिलाई धन्यवाद दिने प्रस्ताव पारित बैठकमा सभामुखले कांग्रेसका सांसद बद्रि पाण्डेलाई बोल्ने समय दिएका थिए । पाण्डेले गृहमन्त्री रवि लामिछानेले संसदमा बोलेका र कांग्रेसका नेताहरुमाथि लगाएको आरोप प्रमाणित गर्न चुनौती दिएका थिए । 
काग्रेसकाे अवराेधकै विचमा  संसद्का दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची
काग्रेसकाे अवराेधकै विचमा संसद्का दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची संघीय संसद्अन्तर्गत दुवै सदनको बैठक आज बस्ने भएका छन् । प्रतिनिधिसभाको बैठक बिहान ११ बजे र राष्ट्रियसभाको बैठक दिउँसो १ः१५ बजेका लागि बोलाइएको छ । 
वायुको प्रभावले  यी प्रदेशमा  वर्षा हुने सम्भावना
वायुको प्रभावले यी प्रदेशमा वर्षा हुने सम्भावना हाल नेपालमा स्थानीय, पश्चिमी वायु र विहार आसपास रहेको न्युनचापीय प्रणालीको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
रविमाथि छानविन गर्ने   समितिको कार्यादेश टुंगो लगाउन कार्यदलको बैठक बस्दै
रविमाथि छानविन गर्ने समितिको कार्यादेश टुंगो लगाउन कार्यदलको बैठक बस्दै सहकारी संस्थाको रकम अपचलनको विषयमा छानबिन गर्न गठन गर्ने भनिएको संसदीय समितिको कार्यादेश टुंगो लगाउन गठित कार्यदलको बैठक आज बस्दै छ ।
बालेनको आक्रोश- फोहोर बोक्ने चालक रिहा नभएसम्म सिंहदरबार र नेताको घरको फोहोर उठ्दैन
बालेनको आक्रोश- फोहोर बोक्ने चालक रिहा नभएसम्म सिंहदरबार र नेताको घरको फोहोर उठ्दैन सामाजिक सञ्जालमा लेख्दै बालेनले  भ्रष्टलाई समाउन नसकेको तर काठमाडौमा फोहोर बोक्ने चार चालकलाई पक्राउ गरेको उल्लेख गरेका छन् ।
कांग्रेसले प्रधानमन्त्री प्रचण्डलाई सम्झायो- जंगलबाट राजनीतिमा कसले ल्याएको हो बिर्सिनुभो !
कांग्रेसले प्रधानमन्त्री प्रचण्डलाई सम्झायो- जंगलबाट राजनीतिमा कसले ल्याएको हो बिर्सिनुभो ! कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदमा कांगेसलाई चुनौती दिदै मुल्य चर्को पर्ने चेतावनीलाई जवाफ दिदै कांग्रेसले नै माओवादीलाई देशको राजनीतिमा स्थापित गराएको विर्सेको टिप्पणी गरे ।
राष्ट्रियसभामा पनि कांग्रेसको अवरोध, बैठक स्थगित
राष्ट्रियसभामा पनि कांग्रेसको अवरोध, बैठक स्थगित कांग्रेसले बैठक शुरु हुनासाथ उठेर विरोध गरेपछि अध्यक्ष नारायण दाहालले राष्ट्रिय सभाको बैठक जेठ ८ गते मंगलबार १ : १५ बजे बस्ने गरि स्थगित गरेका हुन् । 
कांग्रेसले बोलायो संसदीय दलको बैठक
कांग्रेसले बोलायो संसदीय दलको बैठक प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नाराबाजीका बीच विश्वासको मत लिएपछि कांग्रेसले आजै अपराहन्न साढे १ बजे संसदीय दलको बैठक बोलाएको हो ।
बिपक्षीको बिरोधलाई वेवास्ता गर्दै प्रधानमन्त्रीले लिए विश्वासको मत
बिपक्षीको बिरोधलाई वेवास्ता गर्दै प्रधानमन्त्रीले लिए विश्वासको मत प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोध र नाराबाजीका बीच प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिएका हुन् ।
म विरुद्ध बिरोधी तत्वले भ्रामक समाचार दिएर चरित्र हत्या गर्ने प्रयास गरे :शहरी विकासमन्त्री बुढा
म विरुद्ध बिरोधी तत्वले भ्रामक समाचार दिएर चरित्र हत्या गर्ने प्रयास गरे :शहरी विकासमन्त्री बुढा उनले भनेका छन्, मेरा वारेमा कतिपय व्यक्तिहरुले अनर्गल प्रचार गरिरहेकाले त्यस्ता आधारहिन र भ्रमपुर्ण  समाचारप्रति मेरो गम्भीर आपत्ति छ । मेरो विरुद्धमा संचार माध्यामा आएका मनगढन्ते कुराहरुबाट भ्रममा नपर्न आम जनतामा आग्रह गर्न चाहन्छु ।
मिर्गौला   काम गरे नगरेको कसरी थाहा पाउने? यस्ता छन लक्षण
मिर्गौला काम गरे नगरेको कसरी थाहा पाउने? यस्ता छन लक्षण प्रत्येक मानिसका शरीरमा मेरुदण्डको दुवैतर्फको मध्यभागमा करङको ठीक मुनि दुई वटा सिमी आकारको अंगहरू हुन्छन्।
Weather Update