Public Pana
गृहमन्त्री लामिछानेलाई संसदमा बोल्न दिने विपक्षी दलको निर्णय
गृहमन्त्री लामिछानेलाई संसदमा बोल्न दिने विपक्षी दलको निर्णय संसद भवनमा बसेको बैठकमा गृहमन्त्री लामिछानेलाई बोल्न दिने निर्णय गरेको कांग्रेस नेता अर्जुनरसिंह केसीले जानकारी दिएका छन् ।
टिओआरमा सहमति नभएसम्म संसद बैठक संचालन नगर्न सभामुखलाई विपक्षीको आग्रह
टिओआरमा सहमति नभएसम्म संसद बैठक संचालन नगर्न सभामुखलाई विपक्षीको आग्रह सभामुखको सचिवालयका अनुसार विपक्षी दलहरु बैठकपछि राप्रपाका नेता ज्ञानेन्द्र शाहीले सभामुखलाई भेटेर सो अनुरोध गरेका थिए ।
कार्यदलमा अझै जुटेन सहमति, संसद बैठक अनिश्चित
कार्यदलमा अझै जुटेन सहमति, संसद बैठक अनिश्चित अहिले कार्यदलमा छानबिनको दयारा बारे विवाद रहेको छ । रास्वपाले संसदीय समितिले गृहमन्त्रीलाई तोकेर छानबिन गर्न नसक्ने अडान लिदै आएको छ भने एमालेले व्यक्ति तोकेर छानबिन हुननसक्ने बताउदै आएको छ । 
राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति क्रान्तिले दोस्रो चरणका संघर्षका कार्यक्रम घोषणा
राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति क्रान्तिले दोस्रो चरणका संघर्षका कार्यक्रम घोषणा अब जेठ ६ गतेदेखि आगामी असार ४ गतेसम्म देशभर विभिन्न गतिविधि मार्फत संघर्षका कार्यक्रम अगाडि बढाउने बताइएको छ । जसअन्तर्गत अन्तरक्रिया, विरोध र आमसभाजस्ता कार्यक्रमहरु रहेका छन् ।
अमेरिकी पूर्व सभामुख पेलोसीका पतिलाई आक्रमण गर्ने ट्रम्प समर्थकलाई ३० बर्षको जेल सजाय
अमेरिकी पूर्व सभामुख पेलोसीका पतिलाई आक्रमण गर्ने ट्रम्प समर्थकलाई ३० बर्षको जेल सजाय क्यालिफोर्नियाको अदालतले शुक्रबार डिपेपलाई ३० बर्षको जेल सजाय सुनाएको छ । न्यायाधीशले डिपेपलाई अपहरणको अभियोगमा २० वर्ष र आक्रमणको अभियोगमा ३० वर्षको सजाय सुनाएको छ ।  
तनहुँमा पौडी खेल्ने क्रममा २० बर्षका दुई युवाको डुवेर मृत्यु
तनहुँमा पौडी खेल्ने क्रममा २० बर्षका दुई युवाको डुवेर मृत्यु अन्य चारजना सकुशल रहेको र घटना प्रकृति हेर्दा शंकास्पद देखिएको भन्दै प्रहरीले आवश्यक अनुसन्धान भइरहेको जनाएको छ । ।
सहकारी प्रकरणमा छानविन समिति बनाउन सरकार र कग्रेसबीच सहमति, व्यक्ति लक्षित नहुने
सहकारी प्रकरणमा छानविन समिति बनाउन सरकार र कग्रेसबीच सहमति, व्यक्ति लक्षित नहुने प्रधानमन्त्री निवास बालुवाटारमा शनिवार  प्रमुख दलका शिर्ष नेताहरुबीच भएको छलफलमा सहकारी समस्यावारे छानविन समिति गठन गर्ने बिषयमा प्रमुख विपक्षी दल कंग्रेससँग् सहमति जुटेको नेताहरुले बताएका  छन् ।
कलेजो क्यान्सर बढ्दै, के के हुन्छन् लक्ष्यण ?
कलेजो क्यान्सर बढ्दै, के के हुन्छन् लक्ष्यण ? कलेजोले रगतमा रासायनिक स्तरलाई सन्तुलनमा राख्न, खाना पचाउन पित्त नामक उत्पादन र शरीरबाट फोहोरहरू हटाउनको लागि राम्रोसँग काम गर्न आवश्यक छ ।
तराईमा आज गर्मी थप बढ्ने, सर्तकता अपनाउन सुझाव
तराईमा आज गर्मी थप बढ्ने, सर्तकता अपनाउन सुझाव तराईमा आज पनि बर्षा हुने सम्भावना कम रहेकाले तापक्रम अझै बढ्न गई अधिक गर्मी हुने भौषमविद्हरुले बताएका छन् ।
आइपिएल क्रिकेटमा आज चेन्नई र रोयल च्यालेन्जर्सको भिड्दै, दुवैलाई जित्नैपर्ने दबाबमा
आइपिएल क्रिकेटमा आज चेन्नई र रोयल च्यालेन्जर्सको भिड्दै, दुवैलाई जित्नैपर्ने दबाबमा आज चेन्नई सुपर किग्न्स र रोयल च्यालेन्जर्स बैंगलोरबीच खेल हुदैछ । बैंगलुरुमा हुने यो खेल नेपाली समय अनुसार राती ७: ४५ बजेदेखि शुरु हुने छ ।
राष्ट्रियसभामा कांग्रेसको अवरोध, बैठक स्थगित
राष्ट्रियसभामा कांग्रेसको अवरोध, बैठक स्थगित कांग्रेसका सांसदहरुले अवरोध गरेपछि अध्यक्ष नारायण दाहालले गरेको अनुरोध कांग्रेसका सांसदहरुले अस्वीकार गरेका थिए ।
संसदीय छानबिन समिति बनाउन विपक्षी दल एकजुट
संसदीय छानबिन समिति बनाउन विपक्षी दल एकजुट संसद् भवन नयाँबानेश्वरमा बसेको विपक्षी दलहरुको बैठकले कांग्रेसको मागमा एकजुट हुने निर्णय गरेको हो । त्यस्तै बैठकले सभामुखलाई हिजोको घटनाका सम्बन्धमा ध्यानाकर्षण गराउने निर्णय गरेको छ ।
Weather Update