आफ्नै श्रीमतीको बलत्कार आरोप लागेका गायक रबि ओड धरौटीमा रिहा
शुक्रबार, जेठ ४, २०८१
नेपालले टी-२० विश्वकप अघि क्यानडा र अमेरिकासँग वार्म अप खेल खेल्ने
शुक्रबार, जेठ ४, २०८१
आइसीसीले शुक्रबार जारी गरेको तालिका अनुसार नेपालले मे २७ मा अमेरिकाको डलासमा क्यानडाविरुद्ध वार्म अप खेल खेल्ने छ भने मे ३० मा डलासमै अमेरिकाविरुद्ध खेल्ने भएको छ ।
छानविन समिति गठनको मागबाट पछि नहट्ने कांग्रेसको निर्णय
शुक्रबार, जेठ ४, २०८१
कांग्रेसको शुक्रबार बिहान बसेको संसदीय दलको बैठकले सहकारी ठगि प्रकरणमा गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रशस्त प्रमाण देखिएकाले यस विषयमा छानबिन गर्नुपर्ने कांग्रेसले माग गरेको प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए छ ।
प्रधानमन्त्रीले जेठ ७ गते विश्वासको मत लिने
शुक्रबार, जेठ ४, २०८१
सरकारमा सहभागी जनता समाजवादी पार्टी नेपालले गत वैशाख ३१ गते सरकारलाई दिएको समर्थन फिर्ता लिएपची प्रधानमन्त्रीले पुनः विश्वासको मत लिनुपर्ने भएको हो ।
सभामुख पार्टीको इशारामा चलेको कांग्रेसको आरोप
बिहीबार, जेठ ३, २०८१
प्रतिनिधिसभाको बैठकपछि प्रतिक्रिया दिदै नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले सभामुख पार्टीको इशारामा चलेर जबर्जस्ती संसद चलाउन खोजेको आरोप लगाएका हुन् ।
कांग्रेसले असंसदीय व्यवहार गर्यो- एमाले
बिहीबार, जेठ ३, २०८१
एमालेका प्रमुख सचेतक महेश बर्तौलाले संसदीय अरजकता मच्याएको आरोप लगाउदै संसदमा मुठभेडको थलो नबनाउन आग्रह गरे ।
डा. गोविन्द केसीले तोडे अनसन
बिहीबार, जेठ ३, २०८१
त्रिवि शिक्षण अस्पतालमा विहिबार पत्रकार सम्मेलन गर्दै केसीले आफ्नो २२औं अनसन तोडेका हुन् । उनले सरकारले आफ्नो अनसन बेवास्ता गरेको भन्दै अनसन तोडेको बताएका छन् ।
प्रतिनिधिसभामा धकेला धकेल, बैठक स्थगित
बिहीबार, जेठ ३, २०८१
सांसदहरुबीच धकेला धकेल हुदा संसदमा तनाव भएको थियो । प्रतिनिधिसभाको बैठक शुरु हुनासाथ कांग्रेसका सांसदहरुले वेल घेराउ गर्दै नाराबाजी शुरु गरेका थिए ।
गिरीबन्धु टी-स्टेटको जग्गा ओली प्रधानमन्त्री हुँदा बेच्ने निर्णय भएको हो : देउवा
बिहीबार, जेठ ३, २०८१
विहिबार प्रजातान्त्रिक विचार समाजको कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले आफुले बेचेको जग्गा कांग्रेसले बेच्यो भनेर आरोप लगाएको भन्दै ओली जस्तो नेताले यस्तो कुरा बोल्न नसुहाउने टिप्पणी गरेका हुन् ।
सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले पाए विश्वासको मत
बिहीबार, जेठ ३, २०८१
आजको विश्वासको मतको मतदानमा कांग्रेस र नाउपाका ५ सांसदले बहिष्कार गरेका थिए । उनीहरुले प्रदेश प्रमुखले संबिधान विपरित मुख्यमन्त्री नियुक्ति गरेको भन्दै विरोध गरेका थिए ।
प्रतिनिधिसभाको बैठक ४ बजेका लागि सर्यो
बिहीबार, जेठ ३, २०८१
सभामुखले कार्यव्यवस्था परामर्श समिति बैठकमा प्रमुख राजनीतिक दलका प्रमुख सचेतक र सचेतकसँग संसद्को गतिरोध अन्त्यको लागि गरेको छलफल पछि बिहानको ११ बजे बोलाइएको बैठक अपराह्न ४ बजे सार्ने निर्णय भएको हो ।
दस महिनामा एक लाख ७७ हजार पर्यटकद्वारा अन्नपूर्ण क्षेत्रको भ्रमण
बिहीबार, जेठ ३, २०८१
गत चैतमा सबैभन्दा धेरै ३५ हजार दुई सय ६५ पर्यटकले सो क्षेत्रको भ्रमण गरेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)ले जनाएको छ ।
प्रतिनिधिसभा बैठक आज बस्दै, यस्तो छ कार्यसूची
बिहीबार, जेठ ३, २०८१
सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजेका लागि बोलाइएको छ ।

