प्रधानमन्त्री प्रचण्डले बाेलाए मन्त्रीपरिषदकाे बैठक
शुक्रबार, चैत ३०, २०८०

बाजुराको बाह्रबिसे केन्द्रबिन्दु बनाएर भूकम्पकाे धक्का
शुक्रबार, चैत ३०, २०८०
सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला बाजुराको बाह्रबिसे वरपर केन्द्रबिन्दु बनाएर गए राति भूकम्प गएको छ ।

भितनाम जहाँ अर्बपतिलाई भ्रष्टाचार गरेकाे अभियाेगमा मृत्युदण्डकाे सजाय सुनाइयाे
शुक्रबार, चैत ३०, २०८०
भियतनामी अर्बपति ट्रोङ माइ लानलाई मृत्युदण्डको सजाय भएको छ। बिहीबार हो ची मिन सहरको पिपल्स कोर्टले घर जग्गा कारोबार गर्ने टाइकूनका रूपमा परिचित ६७ वर्षीया लानलाई मृत्युदण्डको सजाय सुनाएको बिबिसीले जनाएको छ।

एसीसी प्रिमियर कप शुरु : भारत र पाकिस्तानसँग पून खेल्ने ढाेका अवसरकाे कायम राख्ने सपनासहित मैदान उत्रदै नेपाल
शुक्रबार, चैत ३०, २०८०
आज देखि एसीसी प्रिमियर कपको शुरुवात हुदै छ । ओमानमा हुने यस प्रतियोगिताको विजेताले २०२५ मा हुने टी-२० एशिया कपमा खेल्न पाउने छ भने शीर्ष तीन देशले एसिसी इमर्जिङ टिम्स एसिया कप खेल्न पाउनेछन् ।

कोशीभित्र कांग्रेसको किचलो
शुक्रबार, चैत ३०, २०८०
विशेषगरी संस्थापन सभापति शेरबहादुर देउवा (संस्थापन) र डा शेखर कोइराला (इतर) पक्षका नेताबीच विवाद भइरहेको छ ।

आज शुक्रबारको विदेशी मुद्राको विनिमय दर कति ?
शुक्रबार, चैत ३०, २०८०
बेलायती पाउण्ड एकको खरिद दर १६६ रुपैयाँ ५३ पैसा र बिक्री दर १६७ रुपैयाँ २८ पैसा रहेको छ।

एसीसी प्रिमियर कप आजदेखि, नेपालको सामना मलेसियासँग
शुक्रबार, चैत ३०, २०८०
नेपाल क्रिकेट संघ (क्यान) ले एसीसी प्रिमियर कप खेल्न १४ सदस्यीय टिम छानेको छ ।

आजको मौसम : कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागमा पानी पर्ने
शुक्रबार, चैत ३०, २०८०
कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

सुनको मुल्यमा सामान्य गिरावट
बिहीबार, चैत २९, २०८०
नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार विहिबार छापावाल सुन तोलामा २०० ले घटेर १ लाख ३६ हजार ६०० कायम भएको छ ।

प्रतिनिधिसभाको अवरोध छिटै अन्त्य हुन्छ- प्रधानमन्त्री
बिहीबार, चैत २९, २०८०
विराटनगरमा आज स्थानीय पत्रकारसँग संक्षिप्त कुराकानी गर्दै प्रधानन्त्री प्रचण्डले पछिल्लो गतिरोधको समाधान राजनीतिक संवादबाटै समाधान हुने र त्यसका लागि राजनीतिक तहमा संवाद थालिएको बताए ।

एसीसी प्रिमियर कपमा नेपालको पहिलो भिडन्त मलेसियासँग
बिहीबार, चैत २९, २०८०
ही चैत ३० गतेदेखि ओमानमा हुने एसीसी प्रिमियर कप टी-२० प्रतियोगितामा नेपालले पहिलो खेल मलेसियासँग खेल्ने भएको छ।

गण्डकी सरकारलाई दीर्घकालीन निर्णय गर्न सर्वोच्चको रोक, वैशाख १० मा पूर्ण सुनुवाइ
बिहीबार, चैत २९, २०८०
गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीलाई सर्वोच्च अदालतले दीर्घकालीन प्रकृतिका निर्णय नगर्न आदेश दिएको छ।