टी-२० मा एक हजार रन पुरा गर्ने खेलाडी बने आसिफ सेख
सोमबार, वैशाख ३, २०८१
क्रिकेट एसीसी प्रिमियर कप: नेपालले पायो ११५ रनको लक्ष्य
सोमबार, वैशाख ३, २०८१
एसीसी प्रिमियर कप अन्तर्गत जारी खेलमा नेपालले ११५ रनको लक्ष्य पाएको छ। टस हारेर पहिले ब्याटिङको निम्तो पाएको हङकङले निर्धारित १७.५ ओभरमा सबै विकेट गुमाउँदै ११४ रन बनाएको हो।
किन एमाले अध्यक्ष ओलीले विदेश भ्रमण नगर्न पार्टीका सांसदहरुलाई निर्देशन दिए ?
सोमबार, वैशाख ३, २०८१
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले संसदीय दलको अनुमति बिना विदेश भ्रमण नगर्न पार्टीका सांसदहरुलाई निर्देशन दिएका छन् ।
ओलीकाे आराेप : नेकपा (एस) मा दक्षिणपन्थी अवसरवादी चरित्र नांगो रुपमा प्रकट भयो
सोमबार, वैशाख ३, २०८१
सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता गठबन्धनलाई कमजोर बनाउने कदम चालेको भन्दै नेकपा (एकीकृत समाजवादी) पार्टीप्रति आपत्ति जनाएका छन् ।
इलाम र बझाङ बाहेकका जिल्लामा आजदेखि मतदाता नामावली दर्ता सुरू
सोमबार, वैशाख ३, २०८१
निर्वाचन आयोगले आजदेखि इलाम र बझाङ बाहेकका जिल्लाहरूमा जिल्ला निर्वाचन कार्यालयबाट मतदाता नामावली दर्ता सुरु गरेको छ ।
एसीसी प्रिमियर कप: टस जितेर पहिले फिल्डिङ गर्दै नेपाल
सोमबार, वैशाख ३, २०८१
एसीसी प्रिमियर कप अन्तर्गत हङकङ विरुद्धको खेलमा नेपालले पहिले फिल्डिङ गर्ने भएको छ। नेपालका कप्तान रोहितकुमार पौडेलले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय लिएका हुन्।
राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनमा आयोगमाथि दोषारोपण गरेर पानी माथिको ओभानो हुने दुष्प्रयत्न भयोः प्रमुख निर्वाचन आयुक्त थपलिया
सोमबार, वैशाख ३, २०८१
निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले राजनीतिक दलहरुबाट महिलाहरुको हित, उन्नति, कल्याण, उपलब्धि हुने अपेक्षा गर्नुपर्ने पीडादायक अवस्था रहेको बताए।
एसीसी प्रिमियर कप : तेस्राे जितकाे खाेजिमा मैदान उत्रदै नेपाल
सोमबार, वैशाख ३, २०८१
ओमानमा जारी एसीसी पुरुष प्रिमियर कप टी–२० अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपालले सोमबार हङ्कङको सामना गर्दैछ ।
विश्व बैंक र मुद्रा कोष बैठकका लागि अर्थमन्त्री पुन अमेरिका प्रस्थान
सोमबार, वैशाख ३, २०८१
अर्थमन्त्री वर्षमान पुन अनन्त विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषको संयुक्त वसन्तकालीन बैठकमा सहभागी हुन अमेरिका प्रस्थान गरेका छन् ।
सुप्रिम सहकारी ठगी : जिबी राईलाई फरारी र दिपेश पूनसहितलाई १ अर्ब बिगाे दावी पेश गर्दै मुद्दा दायर गर्ने तयारी
सोमबार, वैशाख ३, २०८१
बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारीमा भएकाे ठगीमा मुद्दा दायर हुने भएकाे छ।
राेहीतकाे शतकले पनि जिताएन मुम्बईलाई
सोमबार, वैशाख ३, २०८१
पूर्वकप्तान रोहित शर्माको शतकका बाबजुद मुम्बई इन्डियन्स चेन्नई सुपर किंग्ससँग २० रनले पराजित भएको छ ।
सुदूरपश्चिमको मुख्यमन्त्रीमा नाउपाका कैलाश चौधरीको पनि दाबी पेश
आइतबार, वैशाख २, २०८१
नागरिक उन्मुक्ति पार्टी नाउपाका कैलाश चौधरी पनि सुदूरपश्चिमको मुख्यमन्त्रीमा दाबी पेश गर्न प्रदेश प्रमुखको कार्यालयमा पुगेका छन्।

