Public Pana
नेपालकाे खराव प्रदर्शन   ६  विकेट गुमायाे
नेपालकाे खराव प्रदर्शन ६ विकेट गुमायाे  हङकङमा जारी त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाको फाइनलमा पपुवा न्युगिनीले नेपाललाई १७२ रनको लक्ष्य दिएको छ।
नागरिक उन्मुक्ति पार्टीले प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिने
नागरिक उन्मुक्ति पार्टीले प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिने  नागरिक उन्मुक्ति पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिने भएको छ ।   
नेमकिपाले प्रधानमन्त्रीलाई अविश्वासको मत दिने
नेमकिपाले प्रधानमन्त्रीलाई अविश्वासको मत दिने पार्टी केन्द्रीय अध्यक्ष नारायणमान विजुक्छें रोहितको अध्यक्षतामा बुधबार बसेको पार्टी सचिवालको वैठकले बुधबार संसदमा हुने प्रधानमन्त्री पुष्पकमल दाहालमाथि हुने विश्वासको मतमा विश्वासको मत नदिने निर्णय भएको हो । 
बङ्गलादेशसँग विद्युत् व्यापारको नजिक पुगेका छौँ : प्रधानमन्त्री
बङ्गलादेशसँग विद्युत् व्यापारको नजिक पुगेका छौँ : प्रधानमन्त्री विश्वासको मत लिनुअघि प्रधानमन्त्री ‘प्रचण्ड’ले प्रतिनिधिसभालाई बुधबार सम्बोधन गर्दै भारतसँग मात्रै नभएर बङ्गलादेशसँग पनि हामी विद्युत् व्यापारको नजिक पुगेको बताए ।
नयाँ गठबन्धनमा आलोपालो प्रधानमन्त्रीको सम्झौता भएको छैन : केपी ओली
नयाँ गठबन्धनमा आलोपालो प्रधानमन्त्रीको सम्झौता भएको छैन : केपी ओली एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाललाई  प्रधानमन्त्री बनाउने गरी सम्झौता भएको भन्ने चर्चाका बीच अध्यक्ष ओलीले गठबन्धनमा आलोपालो प्रधानमन्त्रीको सम्झौता नभएको बताएका हुन् । 
थरिथरिका विचलन रोक्न  कांग्रेसले पनि विश्वासको मत दिनुपर्छ : प्रधानमन्त्री [पूर्णपाठ]
थरिथरिका विचलन रोक्न कांग्रेसले पनि विश्वासको मत दिनुपर्छ : प्रधानमन्त्री [पूर्णपाठ] प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानको भावनाविपरितका थरिथरिका विचलन रोक्न संसद्सँग विश्वासको मत प्रदान गर्न आग्रह गरे ।  
फाइनलमा टस जितेर बलिङ गरेकाे नेपालले लियाे पहिलाे विकेट
फाइनलमा टस जितेर बलिङ गरेकाे नेपालले लियाे पहिलाे विकेट हङकङमा जारी त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खला अन्तर्गत पपुवा न्युगिनी विरुद्धको  फाइनल खेलमा नेपालले पहिलाे विकट लिन सफल भएकाे छ ।
संसद् व्यक्तिगत आरोप र प्रत्यारोप गर्ने थलो होइन : प्रधानमन्त्री
संसद् व्यक्तिगत आरोप र प्रत्यारोप गर्ने थलो होइन : प्रधानमन्त्री  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आरोप र प्रत्यारोप लागि सार्वभौम संसद् उपयुक्त थलो नभएको बताउनुभएको छ । 
विदेशी मुद्रा :  अमेरिकी र अस्ट्रेलियन डलरको मूल्य बढ्यो
विदेशी मुद्रा :  अमेरिकी र अस्ट्रेलियन डलरको मूल्य बढ्यो नेपाल राष्ट्र बैंकले आज (बुधबार) का लागि विदेशी मुद्राहरुको विनियमदर सार्वजनिक गरेको छ। 
सरकार र आरती साहको परिवारका विचमा सहमती भएकाे छ । 
सरकार र आरती साहको परिवारका विचमा सहमती भएकाे छ ।  उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेको उपस्थितिमा लामो समयदेखि आन्दोलनमा रहेका साहका परिवारसँग सहमति गरिएकाे हाे ।  
त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय शृङ्खला : नेपाल र पीएनजीबिच आज उपाधि भिडन्त
त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय शृङ्खला : नेपाल र पीएनजीबिच आज उपाधि भिडन्त ङकङमा जारी त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाको उपाधिका लागि आज नेपाल र पपुवा न्यु गिनी (पीएनजी) बिच भिडन्त हुनेछ ।
विश्वासकाे मत लिदै प्रधानमन्त्री प्रचण्ड 
विश्वासकाे मत लिदै प्रधानमन्त्री प्रचण्ड  धानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधि सभाबाट विश्वासको मत लिने भएका छन् । तेस्रो पटक प्रधानमन्त्री बनेका उनले यो कार्यकालको १४ महिना १९ दिनमै तेस्रो पटक विश्वासको मत लिन लागेका हुन् । यस प्रयोजनका लागि बिहान ११ बजेका लागि प्रतिनिधिसभा बैठक बोलाइएको छ । 
Weather Update