Public Pana
गण्डकी, मधेश र सुदूरपश्चिमका प्रदेश प्रमुखहरू पदमुक्त गर्ने सरकारकाे निर्णय, नयाँ  सिफारिस
गण्डकी, मधेश र सुदूरपश्चिमका प्रदेश प्रमुखहरू पदमुक्त गर्ने सरकारकाे निर्णय, नयाँ सिफारिस सरकारले तीन वटा प्रदेशका प्रमुखहरूलाई पदमुक्त गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले गण्डकी, मधेश र सुदूरपश्चिमका प्रदेश प्रमुखहरू पदमुक्त गर्नका लागि राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय लिएको सरकारको प्रवक्ता मन्त्री रेखा शर्माले बताइन्।
एकीकृत समाजवादीकाे निर्णय :    लिखित सहमति भएमात्र   प्रधानमन्त्रीलाई विश्वासकाे मत हाल्ने
एकीकृत समाजवादीकाे निर्णय : लिखित सहमति भएमात्र प्रधानमन्त्रीलाई विश्वासकाे मत हाल्ने सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी) ले प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो पार्टीले अघि सारेका मागहरुमा लिखित सहमति जनाएमात्रै प्रधानमन्त्रीलाई विश्वासको मत दिने बताएको छ।
उप निर्वाचन :   रास्वपाले इलाममा मात्र उम्मेदबारी दिने 
उप निर्वाचन : रास्वपाले इलाममा मात्र उम्मेदबारी दिने   स्वतन्त्र पार्टी (रास्वपा) ले इलाम-२ को उपनिर्वाचनमा उम्मेदवारी दिने निर्णय गरेको छ ।   सत्ता साझेदार रास्वपाले सत्ता गठवन्धनकाे साझा उम्मेदबार  मान्न नसकिने भन्दै उम्मेदबार दिने निर्णय गरेकाे हाे ।  
राष्ट्रियसभा अध्यक्ष उम्मेदवारको अन्तिम नामवली प्रकाशित
राष्ट्रियसभा अध्यक्ष उम्मेदवारको अन्तिम नामवली प्रकाशित संसद सचिवालयका अनुसार सत्ता पक्षको तर्फबाट राष्ट्रिय सभा अध्यक्षको उम्मेदवार नारायण दाहाल र प्रतिपक्षीवाट युवराज शर्माले आफ्नो उम्मेदवारी दर्ता गरेका थिए ।
अस्ट्रेलियाद्वारा न्यूजील्याण्डविरुद्धको टेस्ट सिरिजमा क्लीन स्वीप
अस्ट्रेलियाद्वारा न्यूजील्याण्डविरुद्धको टेस्ट सिरिजमा क्लीन स्वीप सोमबार बिहान सम्पन्न दोस्रो टेस्टमा अस्ट्रेलियाले ३ विकेटको जित हासिल गर्दै सिरिज २-० ले जितेको हो ।
राष्ट्रिय सभा अध्यक्षमा दाहाल र शर्माको उम्मेदवारी दर्ता
राष्ट्रिय सभा अध्यक्षमा दाहाल र शर्माको उम्मेदवारी दर्ता राष्ट्रिय सभा अध्यक्षमा नारायण दाहाल र युवराज शर्माले उम्मेदवारी दर्ता गरेका छन् । 
ओस्कारमा बायाेपिक ‘ओपेनहाइमर’को वर्चस्व
ओस्कारमा बायाेपिक ‘ओपेनहाइमर’को वर्चस्व यस वर्षको ९६औं ओस्कार अवार्डमा ‘ओपेनहाइमर’को वर्चस्व बनाउन सफल भएकाे छ । आणविक बमका आविष्कारक भौतिकशास्त्री रोबर्ट जे ओपेइनहाइमरको यो बायोपिक फिल्मले सात विधामा जित्न सफल भयाे ।
शेर्पा समुदायको आज नयाँ वर्ष ग्याल्पो ल्होसार
शेर्पा समुदायको आज नयाँ वर्ष ग्याल्पो ल्होसार मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र बराह गरी १२ वर्षमा ग्याल्पो ल्होसारलाई विभाजन गरिएको छ।
राष्ट्रिय सभा अध्यक्षमा उम्मेदबारी दर्ता हुदै : माओवादीवाट प्रचण्डका भाई र काग्रेसवाट शर्मा
राष्ट्रिय सभा अध्यक्षमा उम्मेदबारी दर्ता हुदै : माओवादीवाट प्रचण्डका भाई र काग्रेसवाट शर्मा  राष्ट्रिय सभा अध्यक्षको निर्वाचनका लागि सोमबार उम्मेदवारी दर्ता हुँदैछ। मंगलबार हुने निर्वाचनका लागि आज उम्मेदवारी दर्ता हुन लागेको हो।
धर्म निरपेक्षताको कार्यभार : प्रधानमन्त्री प्रचण्ड
धर्म निरपेक्षताको कार्यभार : प्रधानमन्त्री प्रचण्ड प्रधानमन्त्रीले ग्याल्बो ल्होसारका माध्यमबाट आन्तरिक राष्ट्रियता, आपसी सद्भाव, सहिष्णुता, सहकार्य र एकता थप सुदृढ गर्ने विश्वाससमेत व्यक्त गरेका छन् ।
सोमबारको वैदिक राशिफल, तपाईंको दिन शुभ रहोस् ।
सोमबारको वैदिक राशिफल, तपाईंको दिन शुभ रहोस् । जन्मकुण्डलीको अन्य आठ ग्रहको अवस्था युती, दृष्टि, भाव, उच्च, नीच, आदि कुराहरूले फरक पर्न सक्छ ।
विदेशी मुद्राको विनिमय दर: सोमबार कुन दरमा हुदैछ काराेबार ?
विदेशी मुद्राको विनिमय दर: सोमबार कुन दरमा हुदैछ काराेबार ? नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। जस अनुसार भारतीय रुपैयाँ १०० को खरिद दर १६० रपैयाँ र बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ।
Weather Update