Public Pana
कस्ताे छ आजकाे माैसम 
कस्ताे छ आजकाे माैसम  हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ।
दुर्गा प्रसाईकाे बि एण्ड बिकाे  मुद्दालाई अग्राधिकार, चैत ४ गते पेसी
दुर्गा प्रसाईकाे बि एण्ड बिकाे  मुद्दालाई अग्राधिकार, चैत ४ गते पेसी मेडिकल व्यवसायी दुर्गा प्रसाईंको मुद्दालाई सर्वोच्च अदालतले अग्राधिकार दिएको छ ।
प्रचण्डका भाई नारायण दाहाललाई राष्ट्रिय सभा अध्यक्षकाे उम्मेदबार बनाउने माओबादी निर्णय
प्रचण्डका भाई नारायण दाहाललाई राष्ट्रिय सभा अध्यक्षकाे उम्मेदबार बनाउने माओबादी निर्णय नेकपा माओवादी केन्द्रले नारायण दाहाललाई राष्ट्रिय सभा अध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेको छ।  
सुन तस्करीमा संलग्न रहेको आशंकामा ८ भारतीय पक्राउ
सुन तस्करीमा संलग्न रहेको आशंकामा ८ भारतीय पक्राउ सुन तस्करीमा संलग्न रहेको आशंकामा ८ जना भारतीय नागरिकलाई पक्राउ गरेर अनुसन्धान अघि बढाइएको छ। राजश्व अनुसन्धान विभागको टोलीले एक साताअघिदेखि ८ जना भारतीयलाई पक्राउ गरेर अनुसन्धान अघि बढाएको हो।
राष्ट्रिय सभा अध्यक्षमा युवराज शर्मालाई उम्मेदबार बनाउने नेपाली काग्रेसकाे निर्णय
राष्ट्रिय सभा अध्यक्षमा युवराज शर्मालाई उम्मेदबार बनाउने नेपाली काग्रेसकाे निर्णय नेपाली कांग्रेसले राष्ट्रियसभा अध्यक्षका लागि युवराज शर्मालाई उम्मेदवार बनाउने निर्णय गरेको छ।
कर्मचारीलाई प्रधानमन्त्रीको निर्देशन : आर्थिक वर्ष सकिँदासम्म ८० प्रतिशत प्रगति हुनुपर्छ
कर्मचारीलाई प्रधानमन्त्रीको निर्देशन : आर्थिक वर्ष सकिँदासम्म ८० प्रतिशत प्रगति हुनुपर्छ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बदलिएको परिस्थितीअनुसार तयार हुने ‘न्यूनतम साझा कार्यक्रम’ अनुसार काम गर्न निर्देशन दिएका छन्।   प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको अर्धवार्षिक समीक्षा बैठकमा प्रधानमन्त्रीले सरकारको न्यूनतम नीति तथा कार्यक्रमअनुसार थप गतिशील भएर काम गर्न निर्देशन दिए। 
उच्च अदालतका तत्कालीन रजिष्ट्रार कटुवाल भ्रष्टाचार मुद्दामा दाेषी ठहर 
उच्च अदालतका तत्कालीन रजिष्ट्रार कटुवाल भ्रष्टाचार मुद्दामा दाेषी ठहर  विशेष अदालतले उच्च अदालत दिपायलका तत्कालीन रजिष्ट्रार रणबहादुर कटवाललाई भ्रष्टाचार मुद्दामा फैसला सुनाउदै दाेषाी ठहर गरेकाे छ । आइतबार विशेष अदालतका न्यायाधीशहरु खुशीप्रसाद थारु र रामबहादुर थापाकाे इजलासले कटुवाललाई भ्रष्टाचारी ठहर गरेकाे हाे ।  
खाली ट्रकको नाममा तस्करी
खाली ट्रकको नाममा तस्करी भैरहवा भन्सार कार्यालय प्रमुख नारद गौतमले खाली ट्रक भनि जाने नाममा सामान लोड गरि लैजादै गरेको अवस्थामा कागजपत्र नभएको ट्रक सहितको सामान नियन्त्रणमा लिएको जानकारी दिए ।
प्रधानमन्त्री प्रचण्डले गरे मन्त्रीपरिषद विस्तार, उपेन्द्र यादवले लिए स्वास्थ्य मन्त्रीमा  शपथ
प्रधानमन्त्री प्रचण्डले गरे मन्त्रीपरिषद विस्तार, उपेन्द्र यादवले लिए स्वास्थ्य मन्त्रीमा शपथ प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषद् विस्तार गरेका छन् । उनले आइतबार जसपालाई समेटेर मन्त्रिपरिषद् विस्तार गरेका हुन् । जसअनुसार जसपाका अध्यक्ष उपेन्द्र यादव उपप्रधानसहित स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री बनेका छन् ।  
राष्ट्रिय सभा अध्यक्षको निर्वाचन सार्न कांग्रेसको प्रस्ताव
राष्ट्रिय सभा अध्यक्षको निर्वाचन सार्न कांग्रेसको प्रस्ताव  प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले राष्ट्रिय सभा अध्यक्षको निर्वाचनको मिति सार्न प्रस्ताव गरेको छ ।
राष्ट्रियसभा अध्यक्षको उम्मेदवार छान्न माओवादीले बोलायो पदाधिकारी बैठक
राष्ट्रियसभा अध्यक्षको उम्मेदवार छान्न माओवादीले बोलायो पदाधिकारी बैठक राष्ट्रियसभा अध्यक्षको उम्मेदवार छनोटका लागि सत्तारुढ नेकपा(माओवादी केन्द्र)ले आइतबार साँझ पदाधिकारी बैठक बोलाएको छ । 
त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय सिरिज : आज हङकङ र नेपालबिच प्रतिस्पर्धा
त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय सिरिज : आज हङकङ र नेपालबिच प्रतिस्पर्धा नेपाल, हङकङ र पपुवा न्युगिनी सहभागी सिरिज आजबाट सुरु हुन लागेको हो । 
Weather Update