नेदरल्यान्ड्ससँगको खेलमा नेपाल २ रनले पराजित
बुधबार, फागुन १६, २०८०

६ महिनामा विद्युत् प्राधिकरणको नाफा १५ अर्ब ३६ करोड
बुधबार, फागुन १६, २०८०
प्राधिकरणको चालु आवको ६ महिनाको वित्तीय विवरण (अपरिष्कृत) अनुसार, यस अवधिमा विद्युत बिक्री, ब्याज तथा अन्य आम्दानीबाट कुल ६७ अर्ब २८ करोड ७७ लाख रुपैयाँ आम्दानी गरेको छ ।

नेदरल्याण्डसविरुद्धको खेलमा दिपेन्द्रको राम्रो प्रर्दशन
बुधबार, फागुन १६, २०८०
काठमाडाैँकाे कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी त्रिकोणात्मक टी-२० सिरिजको दोस्रो खेलमा टस हारेर पहिला ब्याटिङ गरेको नेदरल्याण्डसले २० ओभरमा ४ विकेट गुमाएर १८४ रन बनाएको हो ।

माओवादीभित्र जनार्दनको फरक मत : प्रचण्ड परिवारबाहेक अरुलाई पार्टीमा ठाँउ नै छैन भन्ने सन्देश दिइयो !
बुधबार, फागुन १६, २०८०
पार्टी कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटीको बैठकमा पार्टीको कार्यविभाजनको निर्णयप्रति लिखित असहमति राख्दै उनले सो बताएका हुन् ।

गठबन्धन खरानीको डल्लो, सुकाए पनि फुट्छ, भिजाए पनि फुट्छ : केपी ओली
बुधबार, फागुन १६, २०८०
बुधबार विराटनगर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै अध्यक्ष ओलीले गठबन्धन कति समय जान्छ भन्ने विषय आफूलाई थाहा नभएको बताए ।

राष्ट्रिय सभाको अध्यक्षमा उम्मेदवारी दिने माओवादी केन्द्रको निर्णय
बुधबार, फागुन १६, २०८०
नेकपा माओवादी केन्द्रले राष्ट्रिय सभाको अध्यक्षमा उम्मेदवारी दिने निर्णय गरेको छ।

नेदरल्याण्डसविरुद्ध नेपालले टस जितेर पहिला बलिङ गर्दै
बुधबार, फागुन १६, २०८०
नेपालका कप्तान रोहित पौडेलले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेका हुन् । योसँगै नेदरल्याण्डसले पहिला ब्याटिङ गर्ने भएको छ ।

एमसीसीकाे मुद्दामा सर्वाेच्च फैसला : कम मुल्यमा ठेक्का लगाउन सकिन्छ
बुधबार, फागुन १६, २०८०
सर्वोच्च अदालतले मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) को अनुदानमा निर्माण हुने प्रसारण लाइनको ठेक्का सम्बन्धी विवादमा एक ठेकेदारले हालेको मुद्दा खारेज हुने फैसला सुनाएको छ।

नेपालीका लागि जापानमा खुल्यो रोजगारीको अवसर
बुधबार, फागुन १६, २०८०
अब वैदेशिक रोजगार व्यवसायीले तोकिएको प्रक्रिया पूरा गरेर जापानमा सीपयुक्त श्रमिक पनि पठाउन पाउनेछन्।

संसदका दुइ समितिको बैठक बस्दैँ
बुधबार, फागुन १६, २०८०
बैठक क्रमशः बिहान ११ः३० र दिउँसो १ः३० बजे बस्नेछ ।

आजको मौसमः पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहने
बुधबार, फागुन १६, २०८०
गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागका एक दुई स्थानमा छिटपुट देखि हल्का वर्षाको सम्भावना रहेको छ।

आजको विदेशी मुद्राको विनिमय दर - सूचि सहित
बुधबार, फागुन १६, २०८०
कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ २९ पैसा र बिक्री दर ३६ रुपैयाँ ४६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

बुधबारको वैदिक राशिफल, तपाईंको आजको दिन शुभ रहोस् !
बुधबार, फागुन १६, २०८०
राशिफलमा राम्रो नराम्रो जे लेखेको भएका पनि तपाई आफ्नो नियमित कार्यबाट विचलित नहुनुहोला ।