शौचालयमा महिलाको गोप्य तस्बिर खिच्ने डीएसपी २५ हजार धरौटीमा छुटे
मंगलबार, फागुन १५, २०८०

आज मंगलबारको विदेशी मुद्राको विनिमय दर
मंगलबार, फागुन १५, २०८०
कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ २९ पैसा र बिक्री दर ३६ रुपैयाँ ४५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

संघीय संसदका ८ समितिका बैठक एकैपटक बस्दैँ - तालिका सहित
मंगलबार, फागुन १५, २०८०
अर्थ समिति, कानून, न्याय तथा मानव अधिकार समिति, महिला तथा सामाजिक मामिला समितिसहित शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्दैँछ ।

नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक आज बस्दै
मंगलबार, फागुन १५, २०८०
पब्लिक पानासँग कुरा गर्दै प्रवक्ता सापकोटाले भने, 'सरकारका काम कारबाहीलाई प्रभावकारी बनाउने, अनुचि लेनदेन (मिटरब्याज) पीडित र सहकारीका समस्या सम्बोधन गर्ने विषयमा छलफल केन्द्रित छ।'

त्रिकोणात्मक टी-२० सिरिज आजदेखि, नेपाल र नामिबिया खेल्दै
मंगलबार, फागुन १५, २०८०
नामिबिया आइसीसी वरियतामा ११औं स्थानमा रहेको छ भने नेदरल्याण्डस १५औं स्थानमा रहेको छ ।

मंगलवारको वैदिक राशिफल, तपाईको दिन शुभ रहोस् !
मंगलबार, फागुन १५, २०८०
जन्मकुण्डलीको अन्य आठ ग्रहको अवस्था युती, दृष्टि, भाव, उच्च, नीच, आदि कुराहरूले फरक पर्न सक्छ ।

आजको मौसम : तीन प्रदेशमा छिटफुट बर्षा हुने
मंगलबार, फागुन १५, २०८०
देशका उच्च पहाडी तथा हिमाली भू-भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

बालुवाटारमा देउवा - प्रचण्ड सवाद : मन्त्री फेर्न प्रधानमन्त्रीलाई देउवाले दिए ‘ग्रीन सिग्नल’
सोमबार, फागुन १४, २०८०
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद् हेरफेर गर्न चाहे सहयोग गर्न नेपाली कांग्रेस तयार देखिएको छ । यसअघि कांग्रेस सभापति शेरबहादुर देउवाले राष्ट्रियसभा निर्वाचन र महासमिति बैठक भन्दै पुनर्गठन नगर्ने अडान लिएका थिए ।

संसद्मा आन्दोलनकारी प्रवेश गरेपछि दुई दर्जन प्रहरीको जिम्मेवारी खोसियो
सोमबार, फागुन १४, २०८०
नयाँ बानेश्वरस्थित संसद् भवनमा आन्दोलनकारी प्रवेश गरेको घटनामा प्रहरी प्रधान कार्यालय झन्डै दुई दर्जन हाराहारीमा प्रहरी कर्मचारीलाई जिम्मेवारीबाट हटाएको छ ।

बालकुमारी घटनाका सम्बन्धमा निर्णय गर्न दुई मन्त्री रहेको अध्ययन समिति
सोमबार, फागुन १४, २०८०
बालकुमारी घटनाका सम्बन्धमा निर्णय गर्न सरकारले समिति गठन गरेको छ।

सन्दिपलाई १२ वर्ष कैद हुनुपर्ने भन्दै उच्च अदालत जाने सरकारकाे तयारी
सोमबार, फागुन १४, २०८०
नेपाली क्रिकेट टिमका सदस्य सन्दीप लामिछानेविरुद्धको जबरजस्ती करणीसम्बन्धी मुद्दा सरकारले पनि उच्च अदालत पाटनमा पुनरावेदन गर्ने अन्तिम तयारी गरेको छ।

गायक तथा संगीतकार भक्तराज आचार्यको निधन
सोमबार, फागुन १४, २०८०
आचार्यको शवलाई अन्तिम श्रद्धाञ्जलीका लागि मंगलबार बिहान नेपाल संगीत तथा नाट्य प्रतिष्ठानमा राखिने पारिवारिक स्रोतले जनाएको छ।

बारामा ग्यास सिलिन्डर पड्किँदा एकजनाको मृत्यु, पाँच घाइते
सोमबार, फागुन १४, २०८०
निगढ-७ बजारमा रहेको उनको वर्कसप लेथमा ग्यास बेल्डिङ गर्ने क्रममा सिलिन्डर पड्किँदा सोमबार मध्यान्ह उनी गम्भीर घाइते भएका थिए। उनको उपचारको क्रममा बयोधा अस्पताल वीरगन्जमा दिउँसो साढे १ बजे मृत्यु भएको न्यौपानेले बताए।