Public Pana
आगलागीमा परि मुगुको खत्याडमा दाजु–बहिनीको मृत्यु
आगलागीमा परि मुगुको खत्याडमा दाजु–बहिनीको मृत्यु शव पहिचान गर्न नसकिएपछि डाक्टरलाई नै बोलाएर शबको पहिचान गरी परिवारलाई दाहसंस्कारका लागि बुझाइएको प्रहरीले जनाएको छ ।
राष्ट्रका साझा मुद्दामा राजनीतिक दल एक ठाउँमा उभिनुपर्छ : सभामुख
राष्ट्रका साझा मुद्दामा राजनीतिक दल एक ठाउँमा उभिनुपर्छ : सभामुख संसद्का विगतका दुई अधिवेशन कानुन निर्माणका रूपमा नतिजामूखि नभएको आफूले पाएको सभामुखको भनाइ थियो।
साताको दोश्रो दिन शेयर बजारमा दोहोरो अंकको वृद्धि 
साताको दोश्रो दिन शेयर बजारमा दोहोरो अंकको वृद्धि  सोमबार १४.५७ अंकले बढेर बजार २०७६.२७ बिन्दुमा पुगेको छ।
नेपाल टेलिकमको २०औँ वार्षिकोत्सव सम्पन्न : धेरै राजस्व बुझाउने सेवाग्राहीलाई सम्मान
नेपाल टेलिकमको २०औँ वार्षिकोत्सव सम्पन्न : धेरै राजस्व बुझाउने सेवाग्राहीलाई सम्मान याँ एफटीटीएच सेवा खरिद गर्दा एक थान प्रिपेड सिमकार्ड निःशुल्क प्रदान गरिने टेलिकमले जनाएको छ।
काेशी प्रदेशकाे अध्यादेश विरुद्ध सर्वाेच्चमा रिट 
काेशी प्रदेशकाे अध्यादेश विरुद्ध सर्वाेच्चमा रिट   कोशी प्रदेशमा सत्तारुढ दल र प्रतिपक्षी दलका नेताहरुलाई गाडी सुविधा दिनेगरी जारी भएको अध्यादेशविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ । 
विश्वकप फाइनल खेलाइने अमेरिकाको स्टेडियम - तस्विरमा हेरौं
विश्वकप फाइनल खेलाइने अमेरिकाको स्टेडियम - तस्विरमा हेरौं सन २०१६ मा कोपा अमेरिकाको फाइनल खेल खेलाइएको थियो, जहाँ चिलीले लियोनेल मेसीको अर्जेन्टिनालाई पराजित गरेको थियो ।
स्थानीय सरकारले गर्न नसकेको काम अरुण रामले गरे, बिपन्न परिवारलाई सहयोग
स्थानीय सरकारले गर्न नसकेको काम अरुण रामले गरे, बिपन्न परिवारलाई सहयोग स्थानिय समाजसेवी युवा अरुण रामले चिसोबाट प्रभावित १५ सय भन्दा बढि घरपरिवारहरुलाई न्यानो कपडा र ब्लाकेट वितरण गरिएको हो ।
संघीय संसद्को हिउँदै अधिवेशन सुरु [लाइभ]
संघीय संसद्को हिउँदै अधिवेशन सुरु [लाइभ] संघीय संसद्को हिउँदे अधिवेशन आज (सोमबार)देखि सुरु भएको छ। मन्त्रिपरिषद्‌को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को हिउँदे अधिवेशन आह्वान गरेका थिए। 
विमानस्थल प्रहरी प्रमुख डीआईजी चन्दले  लिए राजीनामा फिर्ता
विमानस्थल प्रहरी प्रमुख डीआईजी चन्दले लिए राजीनामा फिर्ता त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रमुख, प्रहरी नायव उपरीक्षक (डीआईजी) अर्जुन चन्दले राजीनामा फिर्ता लिएका छन्। चन्दले प्रहरी प्रधान कार्यालयको मानव स्रोत विभागमा रहेको राजीनामा पत्र फिर्ता लिएर गएका हुन्। 
सडक  दुर्घटनामा छलफल माग गर्दै दर्ता भयो सार्वजनिक महत्वको प्रस्ताव
सडक दुर्घटनामा छलफल माग गर्दै दर्ता भयो सार्वजनिक महत्वको प्रस्ताव सडक  दुर्घटनामा छलफल माग गर्दै सार्वजनिक महत्वको प्रस्ताव संसद्‌मा दर्ता भएको छ। संघीय संसदको माथिल्लो सदन राष्ट्रिय सभामा ९ जना सांसदले जरुरी सार्वजनिक महत्वको प्रस्तावको प्रस्ताव दर्ता गरेका हुन्।  राष्ट्रिय सभा नियमावली, २०७५ को नियम ६६ बमोजिम देहायको जरुरी सार्वजनिक महत्त्वको विषयमाथि छलफल गर्न उनीहरुले माग गरेका छन्। 
सांसदहरुको दैनिक उपस्थिति सार्वजनिक गरिने
सांसदहरुको दैनिक उपस्थिति सार्वजनिक गरिने अबदेखि संसदमा उपस्थित हुने सांसदहरुको विद्युतीय हाजिरी हुने र दैनिक सार्वजनिक गरिने भएको छ । सोमबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले तेस्रो अधिवेशनदेखि प्रतिनिधि सभा बैठकको कार्यतालिका लागू गर्ने निर्णय अनुसार उक्त व्यवस्था गर्ने निर्णय गरेको हो ।
थर्मल गनमा कालोबजारीको अभियोग लागेका अग्रवाल बने हिमालयन लाइफको अध्यक्ष
थर्मल गनमा कालोबजारीको अभियोग लागेका अग्रवाल बने हिमालयन लाइफको अध्यक्ष हिमालयन लाइफ इन्स्योरेन्सको अध्यक्षमा सुलभ अग्रवाल चयन भएका छन्। आइतबार बसेको सञ्चालक समितिको २८औँ बैठकले अग्रवाललाई अध्यक्षको चयन गरेको हो। 
Weather Update