प्रतिपक्ष एमाले सत्ता गठवन्धन र प्रचण्डसँग किन खुसुखुसु भेट्दै छ
शनिबार, पुस २१, २०८०
विश्वकपमा गर्विलाे छवि बनाउने सपना बाेकेर उडे यू १९ क्रिकेट टाेली
शुक्रबार, पुस २०, २०८०
यू–१९ विश्वकप खेल्ने युवा टोली त्यसतर्फ प्रस्थान गरेको छ। दक्षिण अफ्रिकामा माघ पहिलो साता सुरु हुने विश्वकप नेपालले आठ वर्षपछि खेल्न लागेको हो।
आजको मौसम : हिमालमा हिमपात, तराईमा हुस्सु र कुहिरो
शनिबार, पुस २१, २०८०
कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागको एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ।
आजको विदेशी मुद्राको विनिमय दर
शनिबार, पुस २१, २०८०
बेलायती पाउण्ड एकको खरिद दर १६७ रुपैयाँ ९८ पैसा र बिक्री दर १६८ रुपैयाँ ७३ पैसा रहेको छ।
अनारका १५ फाइदा
शुक्रबार, पुस २०, २०८०
अनार स्वास्थ्यका दृष्टीले निकै लाभदायक फल मानिन्छ। अनार यौन समस्या, मुटु रोगदेखि क्यान्सरका लागि समेत राम्रो मानिन्छ।
टी-२० विश्वकप : नेपाल, साउथ अफ्रिका, श्रीलंका र बंगलादेश एकै समूहमा
शुक्रबार, पुस २०, २०८०
नेपाली टोली यसै वर्ष आयोजना हुने आईसीसी टी–२० विश्वकप क्रिकेट प्रतियोगिताको समूह ‘डी’ मा परेको छ ।
ललितपुरको एसएसपीमा शेखर खनाललाई पठाइयाे
शुक्रबार, पुस २०, २०८०
ललितपुरको प्रहरी प्रमुखमा शेखर खनाल सरुवा भएका छन् । गृहमन्त्री नारायणकाजी श्रेष्ठले खनाललाई ललितपुरमा काज सरुवा गर्ने निर्णय गरेका हुन् ।
गायक शशि गुरुङ्गको स्वरमा ‘तिमीले हेर्न चाहे' सार्वजनिक -- भिडियो सहित
शुक्रबार, पुस २०, २०८०
‘तिमीले हेर्न चाहे‘ गीतको भिडियोमा कुशल केसी र मुना भुर्तेलको अभिनय देख्न सकिन्छ ।
डिजिटल मार्केटिङ सेवाका लागि नेपाल टेलिकम र एनआईटीभीबीच सम्झौता
शुक्रबार, पुस २०, २०८०
सम्झौता पत्रमा नेपाल टेलिकमको तर्फबाट प्रबन्ध निर्देशक संगीता पहाडी (अर्याल) र एनआईटीभी नेपालको तर्फबाट कार्यकारी निर्देशक राजेन्द्र प्रसाद पौडेलले हस्ताक्षर गर्नुभएको छ ।
हिमालय जेटको लन्डन टु काठमाडौं पहिलो उडान २ महिनापछि
शुक्रबार, पुस २०, २०८०
हिमालय जेटले यहि वर्ष सन् २०२४ मा लण्डन, पेरिस, फ्र्याङ्कफर्ट, म्याड्रिड र सिड्नीबाट नेपालमा सञ्चालनमा ल्याउने तयारी गरेको छ।
माओवादी केन्द्रद्धारा १५१ सदस्यीय केन्द्रीय समिति बनाउने तयारी
शुक्रबार, पुस २०, २०८०
समितिले तयार पारेको मस्यौदालाई जिल्ला तहमा एक महिनासम्म छलफल गरेर फागुनमा हुने सम्मेलनबाट पूर्णता दिने माओवादीको तयारी छ ।
प्रधानमन्त्री प्रचण्डलाई भारतसँग भएका सम्झौताको जानकारीका लागि संसदीय समितिको निर्देशन
शुक्रबार, पुस २०, २०८०
प्रधानमन्त्री स्वयं समितिमा उपस्थित गराएर जानकारी लिन माग गरेका थिए।
राष्ट्रिय सभाको सबै सिटमा उम्मेदवारी दिने एमालेको तयारी
शुक्रबार, पुस २०, २०८०
बैठकमा सिफारिस भएर आएका उम्मेदवारहरूबारे क्लस्टरअनुसार छलफल गरेको महासचिव शङ्कर पोखरेलले बताए ।

