अष्ट्रेलिया र बेलायत भिसाका लागि स्वास्थ्य परीक्षण नर्भिक हस्पिटलद्धारा शूरु
आइतबार, मंसिर १०, २०८०
हमासबाट विपिन जोशीको रिहाको पालो कहिले ?
आइतबार, मंसिर १०, २०८०
जोशीको रिहाइको लागि नेपालले कूटनीतिक पहल जारी राखेको छ । दुई दिने नेपाल भ्रमणमा आएका कतारका विदेश राज्यमन्त्रीसँग समेत नेपालले जोशीको रिहाइका लागि पहल गरिदिन अनुरोध गरेको थियो ।
सर्लाहीमा करेन्ट लागेर ८० वर्षीया वृद्धाको मृत्यु
आइतबार, मंसिर १०, २०८०
वृद्धाको शव पोष्टमार्टमको लागि प्रादेशिक अस्पताल मलंगवामा लगिएको छ।
महोत्तरीमा रास्वपाको संयुक्त बैठक
आइतबार, मंसिर १०, २०८०
बैठकमा प्रदेश सभापतिहरूको पनि सहभागिता रहनेछ।
दिल्ली उडेको एयर इन्डियाको विमानमा प्राविधिक समस्या, काठमाडौं एयरपोर्टमै फर्काइयो
आइतबार, मंसिर १०, २०८०
विमानमा प्राविधिक समस्या देखा परेपछि हिजो साँझ सााढे ७ बजे पून काठमाडौं फर्काइएको विमानस्थलका प्रवक्ता सुभाष झाले सञ्चारमाध्यमहरुलाई जानकारी गराएका छन् ।
आजको मौसम : कतै वर्षा, कुनै स्थानमा हिमपात
आइतबार, मंसिर १०, २०८०
देशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
वन्यजन्तुको चोरी, तस्करी रोक्न तत्काल कदम चाल्नुपर्छ : उपराष्ट्रपति यादव
शनिबार, मंसिर ९, २०८०
उपराष्ट्रपति यादवले वन्यजन्तुको चोरी, तस्करी रोक्न तत्काल नेपाल सरकार र वन प्राविधिकले उचित कदम चाल्नुपर्ने बताए ।
बजेटको आकार ५० करोड बढाउँदै ३६ अर्ब ७४ करोड
शनिबार, मंसिर ९, २०८०
अर्थमन्त्रीको समेत हैसियतमा प्रदेशसभामा आज मुख्यमन्त्री केदार कार्कीले प्रस्तुत गरेको बजेट विवरणमा चालू आर्थिक वर्षका लागि ३६ अर्ब ७४ करोड ३५ लाख १० हजारको बजेट ल्याइएको हो ।
पूर्वराजा ज्ञानेन्द्रको स्वागतमा राप्रपाको शक्ति प्रदर्शन
शनिबार, मंसिर ९, २०८०
शाहलाई त्यहाँ बस्नका लागि छुट्टै आसन बनाइएको छ । राजासँगै राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन पनि मञ्चमै देखिएका छन् ।
२० लाख ऋण मिनाहासँगै राजतन्त्र चाहिने प्रसाईसमर्थनको भनाइ
शनिबार, मंसिर ९, २०८०
अस्ति बिहीबार बल्खुमा प्रदर्शन गरेका उनीहरू हिजो तीनकुनेमा कार्यक्रम गर्न नपाएपछि हाल गौशालानजिक सिफल चौरमा विरोध प्रदर्शन गरिरहेका छन् ।
असईले पेस्तोल खेलाउने क्रममा फायरिङ्, प्रहरी जवान घाइते
शनिबार, मंसिर ९, २०८०
घटना ढाकछोप गर्न असईले यादवले प्रहरी जवान साहलाई उपचारका लागि भारततिर पठाए । भारतमा उपचार गराउन जाँदा भारतीय प्रहरीले गोली लागेको थाहा पाएपछि सप्तरी प्रहरीलाई जानकारी गरायो ।
दुर्गा प्रसाईँको कार्यक्रमस्थल तिनकुनेबाट सर्यो सिफल
शनिबार, मंसिर ९, २०८०
आन्दोलनका नेतृत्वकर्ता दुर्गा प्रसाईँ ठिमीबाट सिफलमा आउने तयारीमा रहेका छन् भने उनका समर्थकहरू नाराबाजी गर्दै सिफलतर्फ आइरहेका छन् ।


