त्रिभुवन विमानस्थलको अध्यागमनको सर्भर डाउन, अन्तर्राष्ट्रिय उडान प्रभावित
शुक्रबार, साउन १२, २०८०
थानकोटबाट चित्लाङ जाँदै गरेको गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु
शुक्रबार, साउन १२, २०८०
गाडी सडकबाट पाँच सय मिटर तल सडकमा खसेर क्षतविक्षत भएको छ ।
एप्पलको आईफोन १४ किन्नका लागि आफ्नै आठ महिने शिशु बेच्न बाध्य
शुक्रबार, साउन १२, २०८०
सन् २०१६ मा, एक चिनियाँ दम्पतीले पनि आईफोन किन्नको लागि आफ्नो नवजात शिशु कथित रुपमा बेचेका थिए ।
अन्तरवार्ता दिएकै भरमा अधिवक्ता भगवती पाण्डेविरुद्ध पक्राउ पुर्जी जारी
शुक्रबार, साउन १२, २०८०
हाडनाताभित्र विवाह हुँदा त्यसले उनीहरुबाट जन्मने सन्तान अपराधिक प्रवृत्तिका हुनसक्ने अध्ययनले देखाएको पाण्डेले बताएकी थिइन् । पक्राउ पुर्जी जारी भएसँगै उनको खोजी भइरहेको प्रहरीको भनाइ छ ।
चन्द्रागिरीमा गाडी दुर्घटना, १ जनाको मृत्यु
शुक्रबार, साउन १२, २०८०
एक जना गाडीसँगै तल खस्दा भीरमा अड्किएको अवस्थामा रहेका छन् ।
कोशीको नयाँ मुख्यमन्त्रीमा दाबी गर्न आह्वान
शुक्रबार, साउन १२, २०८०
कोशी प्रदेशका सभामुखविरूद्ध सर्वोच्च अदालत पुगेको नेकपा एमाले मुख्यमन्त्रीको फैसलापछि मौन छ ।
एशियन गेम्समा स्वर्ण पदक जित्नेलाई नेपाल कराते महासंघका सल्लाहकार निवासले ३ लाख रुपैयाँ दिने
शुक्रबार, साउन १२, २०८०
तेस्रो सातामा 'बगान', प्रमिलाको अभिनयको चर्चा
शुक्रबार, साउन १२, २०८०
चलचित्र हेर्न आएका अधिकाँस दर्शकले अभिनेत्री प्रमिला कार्की जस्तैछोरी भएमा समाज रुपान्तरण हुने भनाई राखे ।


