आगलागीमा परी सिमकोटमा एक जनाको मृत्यु
बिहीबार, असार १४, २०८०
स्वास्थ्य मन्त्री बस्नेतद्वारा बनेपाको रेयुकाई एईको मासुनागा आँखा अस्पताल निरीक्षण
बिहीबार, असार १४, २०८०
निरीक्षणका क्रममा मन्त्री बस्नेतले अस्पतालले प्रदान गरिरहेको आँखा उपचार सेवाका बिषयमा जानकारी लिएका हुन् ।
विपद् सहयोगको नाममा उपस्थिति जनाउने होडबाजी नगर्न सरकारको चेतावनी
बिहीबार, असार १४, २०८०
उहाँले विपद्मा उपस्थिति दर्ता गराउने होडबाजी बढेको भन्दै विपद्का बेलामा उपस्थिति दर्ता गराउन मात्रै विपद् स्थलमा नजान आग्रह गर्नुभयो ।
विदेशमा रहेका नेपालीहरुलाई मतदानको अधिकार दिलाउन सकारात्मक प्रगति भएको छ: उप्रधानमन्त्री खड्का
बिहीबार, असार १४, २०८०
ओमानको राजधानी मस्कटमा बुधवार आयोजित ८ औं मध्यपूर्व क्षेत्रीय सम्मेलनलाई प्रमुखअतिथिको रुपमा सम्बोधन गर्दै खड्काले सरकार र एनआरएनबीचमा अझ बढी विश्वास कायम गर्दै दूत गतिमा काम गर्नुपर्नेमा जोड दिएका छन् ।
पहिरो खसेपछि नारायणगढ–मुग्लिन सडक अवरुद्ध
बिहीबार, असार १४, २०८०
अहिले पहिरो पन्छाउने काम भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
विश्वासको मतको प्रस्तावमा तटस्थ बस्ने जसपाको निर्णय
बिहीबार, असार १४, २०८०
बिहीबार बसेको प्रदेश कमिटी बैठकले मुख्यमन्त्री हिक्मत कार्कीको पक्ष वा विपक्षमा मतदान नगर्ने निर्णय नगरेको गरेको हो ।
मुख्यमन्त्री कार्कीलाई माओवादीले विश्वासको मत नदिने
बिहीबार, असार १४, २०८०
बिहीबार बसेको माओवादी केन्द्रको कोशी प्रदेशसभा संसदीय दलको बैठकले मुख्यमन्त्री कार्कीलाई विश्वासको मत नदिने निर्णय गरेको हो ।
चिनियाँ अर्बपति ज्याक मा काठमाडौंबाट पाकिस्तान उडे
बिहीबार, असार १४, २०८०
गत मंगलबार सिंगापुरबाट बंगलादेशको भीपीसीएमए विमान चर्टर गरेर नेपाल आएका उनी बिहीबार पाकिस्तान प्रस्थान गरेका हुन् ।
चार्टर्ड एकाउण्टेनमा भविष्य राम्रो छः गभर्नर अधिकारी
बिहीबार, असार १४, २०८०
बिहीवार काठमाडौंमा नेपाल चार्टर्ड एकाउण्टेन्ट्स संस्थाले आयोजना गरेको कार्यक्रममा बोल्दै यस्तो बताउनुभएको हो ।
एक महिनामै यसरी घट्यो बैंकहरूको बेस रेट
बिहीबार, असार १४, २०८०
बैंकहरुले सार्वजनिक गरेको विवरण अनुसार वैशाखसम्म तीन महिनाको औसत आधार दरको तुलनामा जेठसम्म यस्तो औसत आधार दर मात्रै ०.१० प्रतिशतले घटेको हो ।
सितापाइलामा ट्याक्सीदेखि ट्यांकरसम्मको विरोध र्याली (फोटोफिचर)
बिहीबार, असार १४, २०८०
काठमाडौं सितापाइला क्षेत्रमा ट्याक्सी, ट्रक, टिप्पर, खानेपानी ट्यांकर, साना ढुवानी गाडी, टेम्पो, माइक्रोबसलगायतका सवारीसाधनसहित उनीहरु प्रदर्शनमा उत्रिएका हुन् ।
गुरु कुट्ने संस्कृतिबाट जोगिनुपर्छः ओली
बिहीबार, असार १४, २०८०
बिहीवार काठमाडौंमा आयोजित मदन भण्डारी मेमोरियल कलेजको वार्षिकोत्सवमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो
फ्रान्समा युवकको हत्यापछि दंगा, ४० गाडीमा आगजनी
बिहीबार, असार १४, २०८०
सो घटनालाइ लिएर त्यसपछि यहाँ दंगा भड्किएको छ । जुन दंगाका कारण ४० सवारी साधनमा आगजनी भएको छ भने २० जना घाइते भएका छन् ।


