संयुक्त राष्ट्र संघका उपमहासचिव नेपाल आउँदै
मंगलबार, असार १२, २०८०
बाग्मती प्रदेश सभा बैठक बस्दै, बजेट माथी छलफल हुने
मंगलबार, असार १२, २०८०
आजवाट बजेटमाथि छलफल सुरु हुने प्रदेश सभा सचिवालयले जानकारी दिएको छ ।
प्रतिनिधि सभाकाे बैठकः आज पनि बजेटमा माथी उठेका प्रश्रकाे जवाफ मन्त्रीहरूले दिने
मंगलबार, असार १२, २०८०
संघीय संसद भवन, नयाँ वानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक ११ बजे बाेलाइएकाे छ ।
बजेट संशोधन नभइकन पास हुन्छः अर्थमन्त्री
सोमबार, असार ११, २०८०
उहाँले आफूले बजेट ल्याउँदा सिमित श्रोत, साधनलाई मध्यनजर गरेर ल्याएको भन्दै उहाँले आजको वास्तविकतामा बजेट आएको बताउनु भयो ।
न्याय परिषद् बैठक विनानिष्कर्ष टुंगियो
सोमबार, असार ११, २०८०
न्यायाधीश नियुक्ति सम्बन्धमा प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको नेतृत्वमा बसेको बैठक विनानिष्कर्ष टुंगिएको हो ।
सेयर बजार ११.६९ अंकले बढ्याे
सोमबार, असार ११, २०८०
सोमबार २७९ कम्पनीको ११ कराेड १९ लाख ३ हजार ६८७ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ३१ करोड २४ लाख २२ हजार रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश भट्टराईद्वारा पदबाट राजीनामा
सोमबार, असार ११, २०८०
आफैँले कानूनी र नैतिकरुपमा प्रश्न उठाएको व्यक्ति प्रधानन्यायाधीश भएको भन्दै उहाँले प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको मातहतमा बस्न असहज हुने भन्दै भट्टराईले सोमवार राजीनामा दिनुभएको हो ।
बालेन शाहविरुद्धको निवेदनमाथिको सुनुवाइ हेर्न नभ्याइनेमा
सोमबार, असार ११, २०८०
सर्वाेच्च अदालतका न्यायाधीश प्रकाशकुमार ढुंगानाको इजलासमा परेको सुनुवाइ हेर्न नभ्याइनेमा परेको हो । यसअघि आइतबार न्यायाधीश ढुंगानाकै इजलासमा परेको सुनुवाइ समयाभावका कारण हेर्न नभ्याइनेमा परेको थियो ।
पाँच वर्षसम्म यो गठबन्धनले नै नेतृत्व गर्छ : प्रधानमन्त्री
सोमबार, असार ११, २०८०
धादिङको गजुरीमा आदर्श बहुमुखी क्याम्पसको भवन समुद्घाटनका क्रममा प्रधानमन्त्री प्रचण्डले पाँच वर्षसम्म गठबन्धन रहने बताएका हुन् ।
गायक प्रकाश सपुत माथी बोतल प्रहार
सोमबार, असार ११, २०८०
रोमनियाको एक कार्यक्रममा उनी माथी बोतल प्रहार भएको हो । उनी माथी प्रहार भएको सो घटनाको भिडियो टिकटकमा भाइरल भएको छ ।
दक्षिण कोरियाका नवनियुक्त राजदुत र अध्यक्ष तिमिल्सिनाबीच शिष्टाचार भेट
सोमबार, असार ११, २०८०
भेटघाटका क्रममा दुई देशको सम्बन्धका बारेमा विस्तृत रुपमा छलफल भएको राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बताउनु भयो ।
राष्ट्रपति पौडेलको अवस्था सामान्य बन्दै
सोमबार, असार ११, २०८०
राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्थामा सामान्य रहेको त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थानका कार्यकारी निर्देशक प्रा.डा. रत्नमणि गजुरेलले जानकारी दिए ।
पशुपतिनाथको जलहरीबारे संसद्मा सत्यतथ्य जानकारी गराउन माओवादीको माग
सोमबार, असार ११, २०८०
सोमबार बसेको प्रतिनिधिसभा बैठकमा उनले जलहरीबारे भइरहेको गतिविधिबारे जानकारी मागेका हुन् ।


