परराष्ट्रमन्त्री डा. राणा आज भारत भ्रमणमा जादै
आइतबार, भदौ २, २०८१
छोरी प्रधानमन्त्री बनेपछि थाक्सिनले पाए राजाबाट आममाफी
आइतबार, भदौ २, २०८१
अघिल्लो महिना राजाको जन्मदिनको अवसरमा असल आचरण भएका ७५ सय कैदीहरूलाई शाही माफीको अंशको रूपमा थाक्सिनलाई माफी दिइएको रिपोर्टमा उल्लेख छ ।
बाढी, पहिरो लगायतका विपद्मा परी हालसम्म १८१ जनाको मृत्यु
आइतबार, भदौ २, २०८१
काठमाडौं उपत्यकामा ११ जना, कोशी प्रदेशमा ३८ जना, मधेश प्रदेशमा ११ जना, बागमती प्रदेशमा २३ जना, गण्डकी प्रदेशमा ४६ जना, लुम्बिनी प्रदेशमा १५ जना, कर्णाली प्रदेशमा ५७ जना र सुदूरपश्चिम प्रदेशमा २८ जना गरी जम्मा २ सय २९ जना घाइते भएका छन् । घाइतेहरूलाई उपचारको लागि स्थानीय अस्पताल लगिएको छ...
साफ यू-२० च्याम्पियनसीप आजदेखि, उद्घाटन खेलमा नेपाल र श्रीलंका खेल्दै
आइतबार, भदौ २, २०८१
दशरथ रंगशाला र च्यासलस्थित स्टेडियममा हुने भनिएपनि अब समुह चरणका सबै खेल एन्फा कम्प्लेक्समा हुने भएको हो । आज प्रतियोगिताको उद्घाटन खेलमा श्रीलंका र नेपाल खेल्ने तालिका रहेको छ ।
संक्रमणकालिन न्यायमा सहमति शान्ति पक्षधरका लागि खुसीको बिषय: प्रधानमन्त्री ओली
बुधबार, साउन ३०, २०८१
प्रतिनिधिसभाको आजको बैठकमा समसामयिक विषयमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सहमतिका साथ कानुन पारित हुने चरणमा पुुगेकाले पारित भएका कानुनलाई कार्यान्वयन गर्न सरकारले यथेष्ट सहजीकरण गर्ने स्पष्ट गरेका छन् ।
संक्रमणकालिन न्याय सबन्धि बिद्येयक पारित
बुधबार, साउन ३०, २०८१
आज बसेको प्रतिनिधिसभाबाट बैठकले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०८१ पारित गरेको हो ।
चर्च ब्वाइजलाई हराउदै पारो समुह चरणमा
बुधबार, साउन ३०, २०८१
मंगलबार त्रिपुरेश्वरको दशरथ रंगशालामा ९ हजारभन्दा धेरै घरेलु समर्थकमाझ चर्च ब्वाइज पारोसँग २-१ गोल अन्तरले पराजित भएको हो ।
भिनिसियसलाई साउदी लिगबाट बम्पर अफर !
बुधबार, साउन ३०, २०८१
मिडिया रिपोर्टका अनुसार साउदी लिगका चार क्लबमा लगानी भएको साउदी पब्लिक इन्भेस्टमेन्ट फण्डले भिनिसियसलाई पाँच बर्षमा एक बिलियन युरो दिने प्रस्ताव गरेको छ ।
कस्तो छ आजको मौसम पूर्वानुमान ?
बुधबार, साउन ३०, २०८१
हाल देशभर साधारणतया बदली रहेको छ। कोशी र बागमती प्रदेशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षा हुनुका साथै बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको छ ।
रामदेव र बालकृष्णलाई राहत, अवहेलना मुद्धा बन्द
बुधबार, साउन ३०, २०८१
अदालतले भविष्यमा भ्रामक विज्ञापन नदिने भन्दै लिखित रुपमा बुझाउन भनेको थियो ।
प्रतिनिधिसभाको बैठक बस्दै, टीआरसी विधेयकमाथि छलफल हुने
बुधबार, साउन ३०, २०८१
आज यो विधेयकलाई छलफलपछि पारित गर्ने कार्यसूची समेत रहेको संसद सचिवालयले जनाएको छ ।
पहिरोले पृथ्वी राजमार्ग अवरुद्व
बुधबार, साउन ३०, २०८१
पहिरो पन्छाएर राजमार्ग खुलाउने प्रयास जारी रहेको प्रहरीको भनाइ छ।
सुदूरपश्चिमका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै
बुधबार, साउन ३०, २०८१
५३ सदस्यीय प्रदेश सभा रहेको यहाँ बहुमतको सरकार निर्माणको लागि २७ सिट सङ्ख्या आवश्यक पर्छ ।

