मन्त्रिपरिषदले पारित गर्यो नीति तथा कार्यक्रम
                        
                        
                                                
                                            
                                                                    सरकारले नीति तथा कार्यक्रम पारित गरेको छ ।
मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले आज राष्ट्रपति रामचन्द्र पौडेलले संसदको संयुक्त बैठकमा पेश गर्ने सरकारको नीति तथा कार्यक्रम पारित गरेको सरकारकी प्रवक्ता रेखा शर्माले जानकारी दिएकी छन् ।
राष्ट्रपति पौडेलले आज अपराहन्न ३ बजे संसदको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने तालिका रहेको छ ।
 
 
प्रकाशित मिति: मंगलबार, जेठ १, २०८१  १२:०७
                                            
                            प्रतिक्रिया दिनुहोस्
                        
                    

