सुनको मुल्य तोलामा ५ सयले बढ्यो
                        
                        
                                                
                                            
                                                                    आज नेपाली बजारमा सुनको मूल्य बढेको छ । शुक्रबार सुन तोलाको ५ सयले बढेर एक लाख ४९ हजार ९ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस अघि विहिबार सुनको मुल्य तोलाको १ लाख ४९ हजार ४ सय रहेको थियो ।  
त्यस्तै आज चाँदीको मूल्य भने घटेको छ । चाँदी आज प्रतितोला ५ रुपियाँले घटेर तोलाको १९७५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।
 
प्रकाशित मिति: शुक्रबार, साउन १८, २०८१  ११:५१
                                            
                            प्रतिक्रिया दिनुहोस्
                        
                    

