सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दै
                        
                        
                                                
                                             
                                                                    काठमाडौँ । आज राष्ट्रिय सभा अन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दैछ ।
बिहान ११: ३० बजेदेखि शुरु हुने बैठकमा समितिबाट सम्पादन भएका कार्यहरूको पुनरावलोकन सम्बन्धमा छलफल हुने संघीय संसद सचिवालयले जानकारी दिएको छ ।
प्रकाशित मिति: आइतबार, पुस १४, २०८१  ०९:०७
                                            
                            प्रतिक्रिया दिनुहोस्
                        
                    


 
                                                 
                                                 
                                                 
                                                 
                     
                     
                     
                     
                     
                     
                    