एमालेको केन्द्रीय सचिवालयको बैठक आज बस्दै
                        
                        
                                                
                                             
                                                                    काठमाडौँ । नेकपा एमालेको केन्द्रीय सचिवालयको बैठक आज बस्दै छ ।
सचिवालय बैठक अपराहन्न १ बजे केन्द्रीय कार्यालय च्यासलमा बस्न लागेको हो । बैठकमा समसामयिक राजनीतिक घटनाक्रम केन्द्रीय कमिटी बैठकको तयारी र पार्टीको आन्तरिक विषयमा छलफल हुने बताइएको छ ।
प्रकाशित मिति: बिहीबार, पुस १८, २०८१  ०९:००
                                            
                            प्रतिक्रिया दिनुहोस्
                        
                    


 
                                                 
                                                 
                                                 
                                                 
                     
                     
                     
                     
                     
                     
                    