माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै
                        
                        
                                                
                                             
                                                                    काठमाडौँ । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज बस्दै छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा दिउँसो १ बजे बैठक बस्न लागेको हो ।
बैठकमा केन्द्रीय समिति बैठकका एजेन्डालगायत विषयमा छलफल हुनेछ । माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक यही पुस २१ गतेदेखि बस्ने गरी बोलाइएको छ ।
प्रकाशित मिति: बिहीबार, पुस १८, २०८१  ११:३०
                                            
                            प्रतिक्रिया दिनुहोस्
                        
                    


 
                                                 
                                                 
                                                 
                                                 
                     
                     
                     
                     
                     
                     
                    