मन्त्रिपरिषद्को बैठकका ६ निर्णय सार्बजनिक
![मन्त्रिपरिषद्को बैठकका ६ निर्णय सार्बजनिक](https://www.publicpana.com/uploads/posts/Cabinet_5-1736492998.jpg)
काठमाडौं । पुस २३ गते बसेको मन्त्रिपरिषद्को बैठकका निर्णयहरु सार्बजनिक गरिएको छ ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरुङले शुक्रबार सरकारका निर्णय सार्बजनिक गरेका हुन् ।
पुस २३ गते बसेको मन्त्रिपरिषदको बैठकले गरेका ६ निर्णय सार्बजनिक गरिएको छ ।
मन्त्रिपरिषद्को बैठकका निर्णयहरु:
प्रकाशित मिति: शुक्रबार, पुस २६, २०८१ १२:५५
प्रतिक्रिया दिनुहोस्