काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका विभिन्न ३७ विभागमा सचिव मनोनयन गरेका छन् ।
सभापति देउवाले कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २५ (९) बमोजिम विभागमा सचिव मनोनीत गरेका हुन् ।

प्रकाशित मिति: शुक्रबार, पुस २६, २०८१ १८:१५