पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची
पेट्रोलको मुल्य केही सस्तो हुने

पेट्रोलियम पदार्थको मुल्य केही सस्तो हुने भएको छ । इन्डियन आयल कर्पोरेसनले पेट्रोलियम पदार्थको नयाँ मूल्यसूचीमा कुनैको महंगो केहीको सस्तो दर तोकेको छ ।
जस अन्तर्गत पेट्रोलको मूल्य ३४ पैसाले घटेकोले नेपालमा पनि सस्तो हुने संकेत नेपाल आयल निगमले गरेको छ ।
डिजेलको मूल्य प्रतिलिटर २ रुपैयाँ ४७ पैसाले महंगो भएको छ ।
प्रकाशित मिति: आइतबार, असार ३१, २०८० १३:५९
प्रतिक्रिया दिनुहोस्