डलरको भाउ कति पुग्यो ?

श्रावण साउन १५ गते सोमबार आज नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय खर सार्वजनिक गरेको छ ।
जसअनुसार आज अमेरिकी डलर एकको खरिद दर १३१.३० रुपैयाँ रहेको छ भने बिक्री दर १३१.९० रुपैयाँ रहेको छ ।
त्यस्तै युरोपियन युरो एकको खरिद दर १४४.६४ रुपैयाँ रहेको छ भने बिक्री दर १४५.३० रुपैयाँ रहेको छ ।
यस्तै बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १६८.७४ रुपैयाँ रहेको छ भने बिक्री दर १६९.५१ रुपैयाँ रहेको छ ।
अस्ट्रेलियन डलर एकको खरिद दर ८७.३१ रुपैयाँ रहेको छ भने बिक्री दर ८७.७१ रुपैयाँ रहेको छ ।
यता साउदी रियाल एकको खरिद दर ३५.०१ रुपैयाँ रहेको छ भने बिक्री दर ३५.१७ रुपैयाँ रहेको छ ।
मलेसियन रिंगिट एकको खरिद दर २८.८३ रुपैयाँ रहेको छ भने बिक्री दर २८.९६ रुपैयाँ रहेको बैँकले जनाएको छ ।
प्रकाशित मिति: सोमबार, साउन १५, २०८० ०७:४२
प्रतिक्रिया दिनुहोस्