एसिया कप
एसिया कपको दोस्रो खेल खेल्न नेपाली टोली श्रीलंकामा

एसिया कप-२०२३ का लागि नेपाली क्रिकेट टोली श्रीलंका पुगेको छ ।
हिजो बुधबारदेखि सुरु भएको एसिया कपमा आफ्नो दोस्रो खेलका लागि नेपाली टोली श्रीलंका पुगेको हो ।
पाकिस्तानमा हिजो बुधबार भएको पहिलो खेलमा नेपाली टिम पाकिस्तानसँगै फराकिलो अंकले पराजित भएको थियो ।
नेपाली टोलीलाई श्रीलंका क्रिकेटले स्वागत गरेको छ ।
दोस्रो खेल नेपालले यही भदौ १८ गते श्रीलङ्कामा भारतसँग खेल्नेछ ।
प्रकाशित मिति: बिहीबार, भदौ १४, २०८० १३:५०
प्रतिक्रिया दिनुहोस्