खेतीपाती
३९ लाख ९९ हजार परिवार खेतीपातीमा : कृषि गणना

राष्ट्रिय तथ्यांक कार्यलयले कृषि गणनाको नतिजा सार्वजनिक गरेको छ ।
हरेक १० वर्षमा हुने गणनाको नतिजा आज बिहीबार सार्वजनिक भएको हो ।
कृषि गणना २०७८ को सार्वजनिक तथ्यांक अनुसार ३९ लाख ९९ हजार खेतीपाती आवद्ध भएको देखिएको हो ।
त्यस्तै १ लाख ३२ हजार ले पशुपंक्षी मात्र पाल्ने गरेको पाइएको हो ।
२०६८ को विवरण अनुसार ३७ लाख १६ हजार परिवार खेितपातिमा र १ लाख १६ हजार पशुपंक्षी पालनमा थिए ।
प्रकाशित मिति: बिहीबार, भदौ २१, २०८० १४:४८
प्रतिक्रिया दिनुहोस्