प्रतिनिधि सभा
कामदार पठाउन ९३५ वटा म्यानपावर कम्पनी : श्रममन्त्री भण्डारी

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले विश्वका बिभिन्न १४४ वटा देशमा नेपालीहरु रोजगारीका लागि लागिपरेको बताएका छन् ।
आज बिहीबार प्रतिनिधि सभाको बैठकमा भएको प्रश्नोत्तर कार्यक्रममा सहभागी भएका मन्त्री भण्डारीले यस्तो जानकारी दिएका हुन् ।
उनका अनुसार वैदेशिक रोजगारीमा पठाउने भनेर दर्ता भएका म्यानपावर कम्पनीको संख्या ९३५ वटा छ ।
प्रकाशित मिति: बिहीबार, भदौ २१, २०८० १६:४५
प्रतिक्रिया दिनुहोस्