Public Pana
शुक्रबार बैदेशिक मुद्राको विनियोजन कतिमा हुँदैछ ?

नेपाल राष्ट्र बैंकले आज भदौ २२ गते शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।
 

अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ८४ पैसा र बिक्री दर १३३ रुपैयाँ ४४ पैसा पुगेको छ ।
 

युरो एकको खरिद दर १४२ रुपैयाँ २६ पैसा र बिक्री दर १४२ रुपैयाँ ९१ पैसा रहेको छ ।
 

बेलायती पाउण्ड एकको खरिद दर १६५ रुपैयाँ ६१ पैसा र बिक्री दर १६६ रुपैयाँ ३६ पैसा रहेको छ ।
 

कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४३ पैसा र बिक्री दर ३६ रुपैयाँ ६० पैसा रहेको छ ।
 

प्रकाशित मिति: शुक्रबार, भदौ २२, २०८०  ०६:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update