Public Pana
नेपाल टी–२०ः लुम्बिनीको लगातार दोस्रो जित

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी नेपाल टी–२० मा आइतबार लुम्बिनीले जित हासिल गरेको छ । लुम्बिनीको यो लगातार दोस्रो जित हो ।

 

प्रकाशित मिति: आइतबार, पुस १०, २०७९  १९:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update