विद्युत् प्राधिकरणले माग्यो चौथोदेखि दशौँ तहसम्मका लागि आवेदन - सूचना सहित

नेपाल विद्युत् प्राधिकरणले रिक्त पदपूर्तिका लागि आवेदन माग गरेको छ।
प्राधिकरणले सहनिर्देशक दशौँ तहदेखि चाथौ तहसम्मका लागि दरखास्त आह्वान गरेको हो ।
खुला प्रतियोगितात्मक परीक्षाद्वारा स्थायी पदपूर्तिका लागि प्राधिकरणले सार्वजनिक सूचनामार्फत आवेदन मागेको हो।
योग्यता पुगेका इच्छुक नेपाली नागरिकले मंसिर १४ गतेसम्म आवेदन दिन सक्नेछन् ।
आवेदन अनलाइनमार्फत दिनुपर्नेछ ।
प्रकाशित मिति: शुक्रबार, कात्तिक २४, २०८० ०७:५९
प्रतिक्रिया दिनुहोस्