पुर्वराजाद्धारा बिमान दुर्घटना प्रति शोक ब्यक्त

पूर्वराजा ज्ञानेन्द्र शाहले आइतबार यती एयरलाइन्सको विमान दुर्घटनाबाट भएको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेका छन् ।
पुर्व राजाका शाहका सम्वाद सचिवालयका फणिराज पाठकले जारी गरेको बिज्ञप्ति अनुसार शाहले विमान दुर्घटनामा परी जीवन गुमाउनेहरूका परिवारप्रति समवेदनासमेत व्यक्त गरिेएको छ ।
यति एअरलाइन्सको बिमान पोखराको सेती खोचमा आज बिहान दुर्घटना भएको थियो ।
प्रकाशित मिति: आइतबार, माघ १, २०७९ १६:२४
प्रतिक्रिया दिनुहोस्