काठमाण्डौको चोभारमा भहानक दुर्घटना, तिव्र गतिको कार बागमती खोलामा खस्यो

काठमाडौंको कीर्तिपुर नगरपालिकास्थित चोभारमा आज साँझ एक कार दुर्घटना भएको छ ।
चोभारबाट खोकनातर्फ जाँदै गरेको कार बा५च ५६५४ नम्बरको कार बागमती नदी किनारमा खसेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले उद्धारका लागि अहिले प्रहरी वृत्त कीर्तिपुर र विपद् व्यवस्थापन सामाखुसीबाट टोली खटिएको बताए । दुर्घटनाबारे विस्तृत विवरण आउन बाँकी छ ।
प्रकाशित मिति: सोमबार, माघ २, २०७९ १८:१८
प्रतिक्रिया दिनुहोस्