Public Pana
युक्रेनी सैनिकको सम्मान बेलायती प्रधानमन्त्री डाउनिङ स्ट्रिटमा उभिए
युक्रेनी सैनिकको सम्मान बेलायती प्रधानमन्त्री डाउनिङ स्ट्रिटमा उभिए प्रधानमन्त्री सुनकसँगै बेलायतका लागि युक्रेनी राजदूत वाद्यम प्रिस्टाइकोले डाउनिङ स्ट्रिटमा युक्रेनी सशस्त्र बलका सदस्य र सरकारको इन्टरफ्लेक्स प्रशिक्षण कार्यक्रमलाई समर्थन गर्ने १० राष्ट्रका प्रतिनिधिसमेत सहभागी भएका छन् ।  
टर्की भूकम्पः कमसल भवन बनाउने १५ ठेकेदार पक्राउ, १ सयभन्दा बढीलाई पक्राउ पुर्जी
टर्की भूकम्पः कमसल भवन बनाउने १५ ठेकेदार पक्राउ, १ सयभन्दा बढीलाई पक्राउ पुर्जी भुकम्प प्रतिरोध घर निमार्ण नगरेको आरोपमा उनीहरुलाई धमाधम पक्राउ गरेको हो । झन्डै तीनसय निर्माण कम्पनिका ठेकेदारहरु पक्राउ पर्ने देखिएको छ ।
भुकम्पको पाँच दिन पछि टर्कीमा सिंगाे परिवारको उद्धार
भुकम्पको पाँच दिन पछि टर्कीमा सिंगाे परिवारको उद्धार र्कीको हंटे प्रान्तको भग्नावशेषवाट ६ जनाको परिवारलाई पाँच दिन पछि उद्धार गरिएको हो । उनीहरुको अहिले स्थानिय अस्पतालमा उपचार भईरहेको टर्कीका सञ्चार माध्यमले जनाएका छन । 
भारतीय सर्वोच्च अदालतले सच्यायो सिक्किमका नेपालीभाषीलाई बिदेशी भन्ने वाक्यांश
भारतीय सर्वोच्च अदालतले सच्यायो सिक्किमका नेपालीभाषीलाई बिदेशी भन्ने वाक्यांश केन्द्र र राज्य सरकारले छुट्टाछुट्टै रिट दायर गर्दै ‘विदेशी’ भन्ने शव्द सच्याउन सर्वोच्च अदालतमा रिट दायर गरे पछि बुधबार सर्वोच्चको विशेष सुनुवाइले उक्त शव्द हटाउने निर्णय गरेको हो ।
भारतीय सर्वोच्च अदालतले सच्यायो सिक्किमका नेपालीभाषीलाई बिदेशी भन्ने वाक्यांश
भारतीय सर्वोच्च अदालतले सच्यायो सिक्किमका नेपालीभाषीलाई बिदेशी भन्ने वाक्यांश केन्द्र र राज्य सरकारले छुट्टाछुट्टै रिट दायर गर्दै ‘विदेशी’ भन्ने शव्द सच्याउन सर्वोच्च अदालतमा रिट दायर गरे पछि बुधबार सर्वोच्चको विशेष सुनुवाइले उक्त शव्द हटाउने निर्णय गरेको हो ।
टर्की र सिरियामा भुकम्पवाट ज्यान गुमाउने ३ हजार ८ सय नाघे
टर्की र सिरियामा भुकम्पवाट ज्यान गुमाउने ३ हजार ८ सय नाघे मुख्यतः टर्कीको नुरदागी र सिरियाको गाजिन्टेप्स प्रान्तलाई बढी प्रभाव पारेको उक्त भुकम्पले हजारौं घरहरु ध्ववस्त बनाएकाछन् ।
टर्की र सिरियामा भूकम्पमा परी ५ सयभन्दा बढीको मृत्यु, तीन हजारभन्दा बढी घाइते
टर्की र सिरियामा भूकम्पमा परी ५ सयभन्दा बढीको मृत्यु, तीन हजारभन्दा बढी घाइते अधिकारीहरुका अनुसार टर्की र सिरियामा हालसम्म ५०० भन्दा बढीको मृत्यु भएको समाचार छ । हालसम्म टर्कीमा मृत्यु हुनेको संख्या २८४ पुगेको छ । योसँगै सिरियामा २३७ जनाको मृत्यु भएको समाचार छ
टर्कीमा आएको शक्तिशाली भूकम्पले सेकेण्डमै तहसनहस भए गगनचुम्वी भवन
टर्कीमा आएको शक्तिशाली भूकम्पले सेकेण्डमै तहसनहस भए गगनचुम्वी भवन अन्तराष्ट्रिय समाचार संस्थाहरुले केही सेकेण्डमै भवनहरु भत्किएको भिडियो फुटेज सार्वजनिक गरेका छन् ।
टर्कीमा शक्तिशाली भूकम्प, हालसम्म १२० जनाभन्दा बढीको मृत्यु
टर्कीमा शक्तिशाली भूकम्प, हालसम्म १२० जनाभन्दा बढीको मृत्यु अधिकारीहरुका अनुसार टर्की र सिरियामा हालसम्म १२० जनाभन्दा बढीको मृत्यु भएको समाचार छ । हालसम्म टर्कीमा ७६ र सिरियामा ४२ जनाको ज्यान गएको छ ।
सेलिब्रेटीहरू किन अपमानजनक पोशाक लगाउँछन् ?
सेलिब्रेटीहरू किन अपमानजनक पोशाक लगाउँछन् ? हालैको एक अवार्ड शोमा उपस्थित जाराले सोही पहिरनमा टिकटकमा उपस्थिति जनाएपछि उनको विरोध भएको थियो ।
इजरायली सेनाको हमलामा १० प्यलेस्टाइनीको मृत्यु
इजरायली सेनाको हमलामा १० प्यलेस्टाइनीको मृत्यु १० जनाको मृत्यु आतंकवादविरोधी अभियानका रुपमा गरिएको कारबाहीमा भएको इजरायली सेनाले जनाएको छ । 
अमेरिकाको क्यालिफोर्नियामा गोली चल्दा आक्रमणकारीसहित १० जनाको मृत्यु
अमेरिकाको क्यालिफोर्नियामा गोली चल्दा आक्रमणकारीसहित १० जनाको मृत्यु स एन्जलस काउन्टी सेरिफ विभागले गोलाबारीका संदिग्ध पुरुष भएको जनाएको छ । चान्द्रमान अनुसार मनाइने नववर्षको अवसरमा आयोजित एक मेलाका अवसरमा व्यापारिक परिसरमा हजारौँ मानिसहरू भेला भएका थिए ।  आक्रमणपछि शहरमा प्रहरीको बाक्लो उपस्थिति थियो । आक्रमणको कारण खुलेको छैन् । सो हमला  चन्द्रमा नयाँ वर्षको उत्सवसँग सम्बन्धित छैन ।
Weather Update