सन् २०२२ मा विश्व खाद्यान्नको मूल्य उच्च
शनिबार, पुस २३, २०७९
म्यानमारमा ७ हजार कैदी रिहा
बिहीबार, पुस २१, २०७९
प्रजातान्त्रिक ढंगले निर्वाचित सरकालाई करिब दुई वर्षअघिअपदस्थ गरेपछि दक्षिण पूर्वी एसियाली देशलेअन्तर्राष्ट्रिय प्रतिबन्धको सामना गरेको छ । सरकारलाई अपदस्थ गरेपछि नोबेल शान्ति पुरस्कार विजेता आङ सान सुकी घरमै नजरबन्दमा छिन् ।
क्वारेन्टाइनबाट फरार चिनियाँ यात्रुको खोजीमा दक्षिण कोरिया, १ करोड जरिवाना तिराउने तयारी
बिहीबार, पुस २१, २०७९
गलबार अबेर सियोल नजिकको इन्चेन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिएपछि परिक्षणका क्रममा कोभिड देखिएका चिनियाँलाई क्वारेन्टाइनमा राख्न नजिकैको होटेलमा सारिएको थियो । तर, उनी त्यहाँबाट वेपत्ता भएका एक स्वास्थ्य अधिकारीले बताएका छन् ।
दिल्ली उडेको विमानमा महिला यात्रुमाथि पुरुषले पिसाब फेरिदिएपछि...
बुधबार, पुस २०, २०७९
नागरिक उड्डयन महानिर्देशनालयले एयरलाइन्ससँग प्रतिवेदन मागेको छ । ‘हामीले लापरवाही गर्नेलाई कारबाही गर्छौं,’ नियामक महानिर्देशनालयले भनेको छ ।
दिल्ली उडेको विमानमा महिला यात्रुमाथि पुरुषले पिसाब फेरिदिएपछि...
बुधबार, पुस २०, २०७९
नागरिक उड्डयन महानिर्देशनालयले एयरलाइन्ससँग प्रतिवेदन मागेको छ । ‘हामीले लापरवाही गर्नेलाई कारबाही गर्छौं,’ नियामक महानिर्देशनालयले भनेको छ ।
मेक्सिको सिटीको जेलमा सशस्त्र आक्रमण, १९ जनाको मृत्यु
मंगलबार, पुस १९, २०७९
सशस्त्र सवारी साधनमा आएको एक सशस्त्र समूहले कारागार र नगरपालिका प्रहरी चौकीमा लगभग एकैसाथ आक्रमण गरेका रक्षा मन्त्री लुइस क्रेसेन्सियो स्यान्डोभलले एक पत्रकार सम्मेलनमा जानकारी दिए ।
मोदी सरकारको नोटबन्दी निर्णय सर्वोच्च अदालतद्वारा सदर
सोमबार, पुस १८, २०७९
पाँच सदस्यीय इजलासका चार जना न्यायाधीशहरूले केन्द्र सरकारले सन् २०१६ मा उक्त दरका नोट खारेज गर्ने अभ्यासको पक्षमा फैसला गरेका हुन् । इजलासका अर्का सदस्य न्यायाधीश बीवी नागरथनाले भने असहमति जनाएकी थिइन् ।
सन् २०२२ मा म्यानमारमा सेनाको हमलामा १६५ बालबालिकाको मृत्यु
सोमबार, पुस १८, २०७९
एनयुजीका लागि महिला, युवा र बालबालिका मामिला मन्त्रालयका प्रवक्ताले जुन्ताले आफ्नो बम विष्फोट र हवाई आक्रमणलाई तिव्र बनाएको र विद्यालयलाई निशाना बनाएको आरोप लगाए । गार्जियनसँग कुरा गर्दै अन्तर्राष्ट्रिय संकट समूहका लागि म्यान्मारका वरिष्ठ सल्लाहकार थोमस केनले भने ‘एनयुजीका तथ्याबं विश्वसनीय देखिन्छन ।’
सेनाको विमानस्थलबाहिर शक्तिशाली विस्फोट, कम्तीमा १० जनाको मृत्यु
सोमबार, पुस १८, २०७९
तालिबान गृह मन्त्रालयका प्रवक्ता अब्दुल नाफी टक्कुरले काबुलको सैन्य विमानस्थलको मुख्य गेट नजिकै भएको विस्फोटमा ८ जना घाइते भएको जानकारी दिए ।
फेसबुकमा कहिले फर्किन्छन् ट्रम्प ?
आइतबार, पुस १७, २०७९
मेटाले यस विषयमा ध्यान केन्द्रित गर्न एक कार्य समूह स्थापना गरेको छ । समूहमा सार्वजनिक नीति र सञ्चार टोलीका साथै सामग्री नीति टोलीका कर्मचारीहरू समावेश छन्।
मेटाले टिप्पणीको लागि रायटरको अनुरोधलाई तुरुन्तै प्रतिक्रिया दिएन।
फेसबुकमा कहिले फर्किन्छन ट्रम्प ?
आइतबार, पुस १७, २०७९
मेटाले यस विषयमा ध्यान केन्द्रित गर्न एक कार्य समूह स्थापना गरेको छ । समूहमा सार्वजनिक नीति र सञ्चार टोलीका साथै सामग्री नीति टोलीका कर्मचारीहरू समावेश छन्।
मेटाले टिप्पणीको लागि रायटरको अनुरोधलाई तुरुन्तै प्रतिक्रिया दिएन।
मिसाइल प्रहारसँगै उत्तर कोरियाले स्वागत गर्यो नयाँ वर्ष
आइतबार, पुस १७, २०७९
नयाँ वर्षको दिनमा एक विहानै उत्तरले हतियार परीक्षण गरेको दक्षिण कोरियाली सेनाले जनाएको हो । उत्तर कोरियाले व्यालिस्टिक मिसाइल प्रहार गरेको २४ घन्टा बित्न नपाउँदै छोटो दूरीका मिसाइल प्रहार गरेको हो ।
‘चीनमा कोभिडबाट दैनिक ९ हजारको मृत्यु’
आइतबार, पुस १७, २०७९
न्युजडटकमडटएउले भनेको छ, ‘ बेलायतमा रहेको अनुसन्धान फर्म एयरफिनिटीले संक्रमणको संख्या बढ्दै गएपछि चीनमा कोभिडबाट मर्ने अनुमानित व्यक्तिको संख्या दोब्बर जनाएको छ ।

