Public Pana
अमेरिकामा पहिलो अश्वेत राष्ट्रपतिदेखि इरान बन्धक अन्त्य
अमेरिकामा पहिलो अश्वेत राष्ट्रपतिदेखि इरान बन्धक अन्त्य सन् २००९ मा अमेरिकामा बाराक ओबामाले राष्ट्रपतिको सपथ लिएका थिए । अमेरिकी इतिहासमा पहिलो पटक अश्वेत समुदायबाट राष्ट्रपति बन्ने ओबामा पहिलो व्यक्ति हुन् ।
हेलिकोप्टर दुर्घटनामा गृहमन्त्रीसहित १६ जनाको मृत्यु
हेलिकोप्टर दुर्घटनामा गृहमन्त्रीसहित १६ जनाको मृत्यु युक्रेनको राजधानी किभ बाहिर एउटा किन्डरगार्टेन नजिकै हेलिकप्टर दुर्घटना हुँदा युक्रेनका गृह मन्त्रीसहित १६ जनाको मृत्यु भएको छ । दुर्घटनामा मृत्यु हुनेमा अन्य दुई बालबालिका पनि छन् ।  घटना लगत्तै अनलाइनमा प्रसारित एउटा भिडियोमा आगलागीले जलेको हेलिकोप्टरभित्रबाट चित्कार सुनिएको जनाइएको छ । दुर्घटनाको कारणबारे तत्काल कुनै विवरण आउन सकेको छैन।...
मेक्सिकोमा सार्वजनिक स्थानमा धुम्रपान प्रतिबन्धमा थप कडाइ, पसलभित्र चुरोट देखाउन नपाइने
मेक्सिकोमा सार्वजनिक स्थानमा धुम्रपान प्रतिबन्धमा थप कडाइ, पसलभित्र चुरोट देखाउन नपाइने मेक्सिकोको कानूनलाई उत्तरी अमेरिकामा सबैभन्दा बलियो र व्यापक मानिन्छ । यो संसारमा सबैभन्दा कडा धुम्रपान विरोधी कानूनहरू मध्ये एक हो।
जापानले यो वर्ष रेडियोधर्मी पानी समुन्द्रमा छोड्ने
जापानले यो वर्ष रेडियोधर्मी पानी समुन्द्रमा छोड्ने उपचारपछि अधिकांश रेडियोधर्मी कणहरूको स्तर राष्ट्रिय मापदण्ड पूरा गर्ने अपरेटरले जनाएको छ । अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आइएइए)ले यो प्रस्ताव सुरक्षित रहेको बताए पनि छिमेकी देशहरूले चिन्ता व्यक्त गरेका छन्।
क्यालिफोर्नियामा गोली चल्यो, ६ महिनाको बच्चासहित ६ जनाको मृत्यु
क्यालिफोर्नियामा गोली चल्यो, ६ महिनाको बच्चासहित ६ जनाको मृत्यु स्थानीय समयअनुसार सोमबार बिहान ३ः३० बजेतिर दुईजना व्यक्तिले घरमा आक्रमण गरेको र धेरै गोली चलाएको प्रहरीले जनाएको छ ।
इन्डोनेसियामा ६.० म्याग्निच्युडको भूकम्प
इन्डोनेसियामा ६.० म्याग्निच्युडको भूकम्प भूकम्पको केन्द्रविन्दु आचे प्रान्तको सिंगकिल सहरबाट ४८ किलोमिटर (३० माइल)दक्षिणपूर्वमा ४८ किलोमिटर गहिराइमा रहेको युएसजीएसले जनाएको छ ।
विमान दुर्घटनाप्रति रुसी राष्ट्रपतिको समवेदना
विमान दुर्घटनाप्रति रुसी राष्ट्रपतिको समवेदना राष्ट्रपति विद्यादेवी भण्डारीलाई समवेदना सन्देश पठाउँदै उनले दु:ख व्यक्त गरेका रुसी समाचार संस्था तासले जनाएको छ ।
चीनमा कोभिडबाट १ महिनामा ६० हजारको मृत्युः डब्लूएचओले माग्यो थप तथ्यांक
चीनमा कोभिडबाट १ महिनामा ६० हजारको मृत्युः डब्लूएचओले माग्यो थप तथ्यांक यसअघि चीनमा पछिल्लो एक महिनामा कोभिड सृजित समस्याका कारण झण्डै ६० हजार जनाको मृत्यु भएको भएको  चीनका स्वास्थ्य अधिकारीहरूले जानकारी दिएका थिए । सन् २०२२ को डिसेम्बर ८ देखि यस वर्षको जनवरी १२ सम्ममा चीनमा ५९ हजार ९३८ जनाको कोभिडका कारण मृत्यु भएको राष्ट्रिय स्वास्थ्य आयोग (एनएचसी) अन्तर्गतको चिकित्सा प्रशासन...
चीनमा कोभिडबाट १ महिनामा ६० हजारको मृत्युः डब्लूएचओले माग्यो थप तथ्यांक
चीनमा कोभिडबाट १ महिनामा ६० हजारको मृत्युः डब्लूएचओले माग्यो थप तथ्यांक बेइजिङले एक महिनामा करिब ६० हजार जनाको मृत्यु कोभिड–सम्बन्धि समस्याका कारण रिपोर्ट गरेपछि  डब्लुएचओका प्रमुख टेड्रोस अधानोम गेब्रेयससले चीनको राष्ट्रिय स्वास्थ्य आयोगका निर्देशक मा सियाओवेईसँगको कुराकानीमा उक्त आह्वान गरेका हुन्।
क्यालिफोर्नियाको आँधीमा ठूलो जनधनको क्षति
क्यालिफोर्नियाको आँधीमा ठूलो जनधनको क्षति आँधीबाट ठूलो भौतिक संरचनामा क्षति पुगेको छ । आँधीपछिको वर्षाबाट बाढी र पहिरो गएको थियो । बाढीले  सडक भत्किएका र पोलहरु ढलेका छन् ।
युक्रेन हमलाः पुटिनले नियुक्त गरे नयाँ कमान्डर
युक्रेन हमलाः पुटिनले नियुक्त गरे नयाँ कमान्डर ‘रुसी सशस्त्र सेनाका जनरल स्टाफका प्रमुख सेनाका जनरल भ्यालेरी गेरासिमोभलाई संयुक्त समूहको सेना (फोर्स) को कमाण्डर नियुक्त गरिएको छ’, मन्त्रालयले भनेको छ ।
इन्डोनेसियामा ७.७ म्याग्निच्युडको भूकम्प
इन्डोनेसियामा ७.७ म्याग्निच्युडको भूकम्प भूकम्प पृथ्वीको सतहबाट ९७ किलोमिटर (६०.२७ माइल) गहिराइमा रहेको पनि सो निकायले जनाएको छ । भूकम्पले पु–याएको जनधनको क्षतिको विवरण सार्वजनिक हुन बाँकी छ । प्र
Weather Update