Public Pana
विश्व इतिहासमा आजः बेनेजिर भुट्टोको हत्यादेखि इन्डोनेसिया स्वतन्त्र
विश्व इतिहासमा आजः बेनेजिर भुट्टोको हत्यादेखि इन्डोनेसिया स्वतन्त्र सन् २००७ को २७ डिसेम्बरमा पाकिस्तानकी तत्कालीन प्रधानमन्त्री बेनेजिर भुट्टोको हत्या भएको थियो । निर्वाचनबारे रावलपिन्डीमा आयोजित चुनावी कार्यक्रममा सहभागी हुने क्रममा एउटा आत्मघाती विस्फोटमा उनको मृत्यु भएको थियो ।
अमेरिकामा हिमआँधीमा परेर कम्तीमा ३८ जनाको मृत्यु
अमेरिकामा हिमआँधीमा परेर कम्तीमा ३८ जनाको मृत्यु आँधीबाट न्युयोर्कको बफेलो सहर सबैभन्दा बढी प्रभावित छ । बफेलोको नियाग्रा अन्तर्राष्ट्रिय विमानस्थलमा ४३ इन्च हिउँ जमेको छ रक्यानडामा ब्रिटिस कोलम्बियाको पश्चिमी प्रान्तको मेरिट सहर नजिकै हिउँको सडकमा बस पल्टिँदा चार जनाको मृत्यु भएको छ ।
क्यानाडामा ध्रुवीय भालुको जनसंख्या डरलाग्दो दरमा घट्दैः अध्ययन
क्यानाडामा ध्रुवीय भालुको जनसंख्या डरलाग्दो दरमा घट्दैः अध्ययन सर्वेक्षणले सन् २०११ देखि सन् २०२१ को बीचमा वयस्क भालु र भालुका छाउराहरूको संख्यामा उल्लेख्य गिरावट आएको उल्लेख गरेको छ । जलवायु परिवर्तनले भालुको संख्यामा गिरावट अएको सर्वेक्षणमा उल्लेख छ । 
यस कारण अमेरिका जाँदै छन् जेलेन्स्की
यस कारण अमेरिका जाँदै छन् जेलेन्स्की फेब्रुवरीमा  रुसले आक्रमण गरेपछि यो उनको पहिलो विदेश भ्रमण हो । ह्वाइट हाउसले पनि यात्राको पुष्टि गरेको छ । अमेरिकाले युक्रेनलाई प्याट्रियट मिसाइल ब्याट्री प्रदान गर्ने बताएको छ, जसले देशको वायु रक्षा क्षमतामा उल्लेखनीय वृद्धि गर्नेछ।
ट्वीटरको प्रमुख कार्यकारी पद छोड्ने मस्कको घोषणा
ट्वीटरको प्रमुख कार्यकारी पद छोड्ने मस्कको घोषणा सोमबार सार्वजनिक भएको सर्वेक्षणको नतिजामा ५७ प्रतिशत मतदाता अर्थात् १ करोडले मस्कले पद त्याग गर्नुपर्ने पक्षमा मतदान गरेका थिए । 
फिजीमा बैनिमारामाको शासन अन्त्य, नयाँ गठबन्धन सरकार गठनको तयारी
फिजीमा बैनिमारामाको शासन अन्त्य, नयाँ गठबन्धन सरकार गठनको तयारी सरकार गठनका लागि किंगमेकर मानिएको सोसल डेमोक्र्याट लिबरल पार्टी (सोडेल्पा) ले अब रबुकालाई समर्थन गर्ने पक्षमा मत दिएको छ ।
सर्वेक्षणमा सीईओबाट हट्नुपर्ने सुझाव आएपछि अन्तत: मस्कले तोडे मौनता
सर्वेक्षणमा सीईओबाट हट्नुपर्ने सुझाव आएपछि अन्तत: मस्कले तोडे मौनता यसअघि मस्कले ट्वीटर प्रयोगकर्ताहरूलाई सीईओको पद छोड्ने वा नछोड्ने विषयमा  निर्णय गर्न आग्रह गर्दै एक सर्वेक्षण गरेका थिए। उनले नतिजा पालना गर्ने वाचासमेत गरेका थिए।
मेस्सी र एमबाप्पे मात्र होइन, गुगलले पनि तोड्यो रेकर्ड
मेस्सी र एमबाप्पे मात्र होइन, गुगलले पनि तोड्यो रेकर्ड गत राति कतारको लुसेल रंगशालामा भएको खेलमा लियोनल मेस्सीको कप्तानीमा रहेको अर्जेन्टिनाले फ्रान्सलाई हराएको हो ।
उत्तर कोरियाद्वारा व्यालिस्टिक मिसाइल प्रहार
उत्तर कोरियाद्वारा व्यालिस्टिक मिसाइल प्रहार यस वर्ष कोरियाली प्रायद्वीपमा सैन्य तनाव तीव्र रूपमा बढेको छ किनकि प्योङयाङले गत महिना अहिलेसम्मको सबैभन्दा उन्नत अन्तरमहादेशीय ब्यालिस्टिक मिसाइलको प्रक्षेपणसहित हतियार परीक्षणहरूको अभूतपूर्व निशाना बनाएको छ ।
यी युवती जो एक वर्षदेखि नक्कली चिकित्सक बनिन्
यी युवती जो एक वर्षदेखि नक्कली चिकित्सक बनिन् उनले आफ्नो परीक्षाको अंक र भर्नाका कागजातहरू पनि नक्कली देखाइन, ताकि उनका आमाबाबुलाई कुनै शंका नहोस् । तर यो उनको नाटकको  सुरुवात मात्र थियो । 
पेरुमा हिंसात्मक प्रदर्शन
पेरुमा हिंसात्मक प्रदर्शन सुरक्षाकर्मी र पेड्रो कास्टिलोका समर्थकहरूबीच भएको झडपमा बिहीबार थप आठ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् । यो सँगै जारी हिंसामा मृत्यु हुनेको संख्या २० पुगेको छ ।
अमेरिकामा संघीय कर्मचारीलाई टिकटक प्रतिबन्ध लगाउने विधेयक पारित
अमेरिकामा संघीय कर्मचारीलाई टिकटक प्रतिबन्ध लगाउने विधेयक पारित राष्ट्रपति जो बाइडेनलाई  स्वीकृतिको लागि पठाउनुअघि अमेरिकी तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभले विद्येयकलाई  अनुमोदन गर्न आवश्यक छ। यो वर्तमान कंग्रेस अधिवेशन समाप्त हुनु अघि हुन आवश्यक छ, जुन अर्को हप्ता अपेक्षित छ।
Weather Update