Public Pana
३६ करोड बढीको सुन्तला खोटाङबाट निर्यात
३६ करोड बढीको सुन्तला खोटाङबाट निर्यात रावाबेँसी गाउँपालिकामा पनि यस वर्ष सुन्तला उत्पादन राम्रै भएको वडा नं २ खार्पाका स्थानीय किसान राजबहादुर मगरले बताए ।
दुई महिनादेखि पछ्याउदै १८ दिनको अप्रेसनपछि फन्दामा परे विवादित तपस्वी वम्जन 
दुई महिनादेखि पछ्याउदै १८ दिनको अप्रेसनपछि फन्दामा परे विवादित तपस्वी वम्जन  केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) स्रोतका अनुसार, मंगलबार साँझ बूढानीलकण्ठमा उनी घरमै थिए । उनले प्रहरी आएको चाल समेत पाएका थिए । उनी दुई महिनादेखि घरमै रहेको कुरा सिआइबीसँग पक्राउ परेपछि बयानमा स्वीकार गरेका छन् । 
बलात्कार मुद्दा : क्रिकेटर सन्दीप लामिछानेमाथि आज सजाय तोकिने
बलात्कार मुद्दा : क्रिकेटर सन्दीप लामिछानेमाथि आज सजाय तोकिने उपदफा ३ (ङ) मा १८ वर्ष वा सोभन्दा बढी उमेरकी महिला भए ७ देखि १० वर्षसम्म कैद सजाय हुन सक्ने उल्लेख छ ।
कर फर्स्योट आयोगको भ्रष्टाचार मुद्दा: विशेष अदालतको फैसला विरुद्ध सर्वोच्च पुग्यो अख्तियार
कर फर्स्योट आयोगको भ्रष्टाचार मुद्दा: विशेष अदालतको फैसला विरुद्ध सर्वोच्च पुग्यो अख्तियार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन कर फर्स्योट आयोगका पदाधिकारी विरुद्ध विशेष अदालतले गरेको फैसला त्रुटिपूर्ण भएको भन्दै सर्वोच्चमा पुनरावेदन गरेको छ। 
आफ्ना उम्मेद्वारलाई जिताउन सत्ता गठबन्धल दलले बनाए समिति, बुधवार वैठक बस्दै
आफ्ना उम्मेद्वारलाई जिताउन सत्ता गठबन्धल दलले बनाए समिति, बुधवार वैठक बस्दै मंगलवार साँझ बसेको सत्ता गठबन्धनको बैठकले नेपाली कांग्रेसका नेता रमेश लेखक, नेकपा माओवादी केन्द्रबाट वर्षमान पुन, नेकपा एकीकृत समाजवादीबाट राजेन्द्र पाण्डे र जनता समाजवादी पार्टीका मनिष सुमन सम्मिलत समन्वय समिति गठन गरेको हो ।
न्याय परिषद्‌ले गर्‍यो एकै पटक ८१ जिल्ला न्यायाधीशको सरुवा
न्याय परिषद्‌ले गर्‍यो एकै पटक ८१ जिल्ला न्यायाधीशको सरुवा न्याय परिषद्‌को बैठकले ८१ जिल्ला न्यायाधीशको सरुवा गर्ने निर्णय गरेको छ। मंगलबार बसेको परिषद्‌को बैठकले जिल्ला न्यायाधीशहरूको सरुवा गरेको हो।
'तपस्वी’ राम बहादुर बम्जन काठमाडौंबाट पक्राउ
'तपस्वी’ राम बहादुर बम्जन काठमाडौंबाट पक्राउ प्रहरीले ‘तपस्वी’ राम बहादुर बम्जनलाई पक्राउ गरेको छ ।
नव-नियुक्त उच्च अदालतका ३९ न्यायाधीशको पदस्थापना
नव-नियुक्त उच्च अदालतका ३९ न्यायाधीशको पदस्थापना न्याय परिषद्ले भर्खर नियुक्त गरिएका उच्च अदालतका ३९ न्यायाधीशलाई अदालत तोकेको छ।  परिषद्‌को बैठकले मंगलबार उनीहरूलाई नियुक्ति भएकाले उच्च अदालतमा पदस्थापन गरेको हो।
यस्ता छन् मंगलबार बसेको मन्त्रिपरिषद बैठकका निर्णयहरू
यस्ता छन् मंगलबार बसेको मन्त्रिपरिषद बैठकका निर्णयहरू सरकारले उद्योगीहरूको काटिएको विद्युत लाइन खोल्न निर्देशन दिने निर्णय गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद बैठकले यस्तो निर्णय गरेको हो।
दूरसञ्चार प्राधिकरणको कार्यबाहक अध्‍यक्षको जिम्मेवारी अधिकारीलाई
दूरसञ्चार प्राधिकरणको कार्यबाहक अध्‍यक्षको जिम्मेवारी अधिकारीलाई सरकारले नेपाल दूरसञ्चार प्राधिकरणका अध्‍यक्षको राजीनामा स्वीकृत गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले अध्यक्ष पुरुषोत्तम खनालले दिएको राजीनामा स्वीकृत गर्न निर्णय गरिएको छ। 
बाजुरामा जहाज कुर्दाकुर्दै १३ दिने सुत्केरीको मृत्यु
बाजुरामा जहाज कुर्दाकुर्दै १३ दिने सुत्केरीको मृत्यु समयमै जहाज नपुग्दा बाजुरामा एक सुत्केरीको ज्यान गएको छ। हुम्लाको ताजाँकोट गाउँपालिका–५ की २३ वर्षीया अंशु बुढाको हवाई जहाज कुर्दाकुर्दै बाजुराको कोल्टी विमानस्थलमा ज्यान गएको हो।
वैदेशिक रोजगारीमा जाने युवालाई सरकारले नै सस्तो ब्याजमा ऋण दिने व्यवस्था हुनुपर्ने प्रधानमन्त्री प्रचण्डको दाबी
वैदेशिक रोजगारीमा जाने युवालाई सरकारले नै सस्तो ब्याजमा ऋण दिने व्यवस्था हुनुपर्ने प्रधानमन्त्री प्रचण्डको दाबी प्रधानमन्त्री प्रचण्डले सामाजिक सुरक्षा कोषमा औपचारिक, अनौपचारिक र वैदेशिक रोजगारी तथा स्वरोजगारमा रहेका श्रमिकको आबद्धता र विस्तारलाई प्राथमिकताका साथ कार्यान्वयन गर्न निर्देशन दिए ।
Weather Update