अख्तियारको छानविनमा परेपछि दुरसंचार प्राधिकरणका अध्यक्षले दिए राजीनामा
मंगलबार, पुस २४, २०८०
माथिल्लो मोदी ए जलविद्युत आयोजना १० अर्ब ५७ करोडमा बन्ने, ऋण सम्झौतामा हस्ताक्षर
मंगलबार, पुस २४, २०८०
नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनीमार्फत कास्कीको अन्नपूर्ण गाउँपालिकामा निर्माण गर्न लागिएको ४२ मेगावाटको माथिल्लो मोदी ए जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन भएको छ ।
अव काम गर्न युराेप जान पाइने , सरकारले बनायाे कार्यविधी
मंगलबार, पुस २४, २०८०
सरकारले संस्थागत अर्थात् वैदेशिक रोजगार व्यवसायी (म्यानपावर) कम्पनीमार्फत नेपाली श्रमिकलाई युरोप पठाउनका लागि कानुनी बाटो खुला गरेको छ
विपी कोइरालामा चार करोड भ्रष्टाचार भएकाे भन्दै अख्तियार पुग्याे सर्वाेच्च
मंगलबार, पुस २४, २०८०
अख्तियार दुरुपयाेग अनुसन्धान आयाेगले विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डायनोष्टिक किट्स रि–एजेन्ट (भिडास) खरिद प्रकरणमा भएको भ्रष्टाचार मुद्दा सर्वाेच्चमा पुनरावेदन गरेकाे छ .
सबै आवेदकलाई परीक्षामा सहभागी गराउन कोरिया तयार, जनवरी २० देखि परीक्षा हुने
मंगलबार, पुस २४, २०८०
रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत भाषा परीक्षाका लागि आवेदन दिन सबैलाई परीक्षा गराउन दक्षिण कोरिया तयार भएको छ । योसँगै ईपीएस भाषा परीक्षाको विवाद समाधान भएको छ ।
राष्ट्रिय सभा निर्वाचन: उम्मेदवारविरुद्ध आज उजुरी दिन सकिने
मंगलबार, पुस २४, २०८०
राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि मनोनयन दर्ता गराएका उम्मेदवारविरुद्ध आज (मंगलबार) उजुरी दिन सकिने भएको छ।
कोशी, गण्डकी र कर्णालीमा हिमपातकाे सम्भावना
मंगलबार, पुस २४, २०८०
जल तथा मौसम विज्ञान विभागका अनुसार हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।
उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनवारेका केही रहस्यमय कुरा जानी राखौं !
आइतबार, पुस २२, २०८०
उत्तर कोरियाका शासक किम जङ-अन ४० वर्ष पुग्दैछन्। तर के यो साँच्चिकै हो? उत्तर कोरियाली सर्वोच्च नेताको जन्मदिन ज्यानुअरी ८ मा भनेको ठानिएको छ। तर उनको वास्तविक जन्म मिति त्यही हो भन्नेमा सबैको एकमत छैन।
अनियमितता गरेको भन्दै मन्त्रालयमा तानिए डीडीसीका महाप्रबन्धक सञ्जिवकुमार झा
सोमबार, पुस २३, २०८०
कृषि तथा पशुपन्छी विकास मन्त्रालयले दुग्ध विकास संस्थान(डीडीसी) का महाप्रबन्धक सञ्जिवकुमार झालाई मन्त्रालय तानेको छ।
नेपाल र चीनमा अरनिको स्मृति दिवस मनाइयो
सोमबार, पुस २३, २०८०
राष्ट्रिय विभूति अरनिकोलाई अनेक सम्झना, साधुवाद र सम्मान ।
नेपालमा पहिलो पटक ओमिक्रोनको नयाँ सब-भेरियन्ट जेएन. १ को सङ्क्रमण पुष्टि
सोमबार, पुस २३, २०८०
ओमिक्रोनको नयाँ सब-भेरियन्ट जेएन. १ (JN.1) नेपालमा पनि पहिलो पटक पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार जिनोम सिक्वेन्सिङ प्रविधिबाट जेएन. १ को सङ्क्रमण पुष्टि भएको हो ।
रियल गोर्खा सहकारीका अध्यक्ष र सदस्य पक्राउ
सोमबार, पुस २३, २०८०
कठायत र ओझालाई पुस १८ गते पक्राउ गरी आवश्यक अनुसन्धान भइरहेको प्रवक्ता प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए ।
सप्तकोशी नगरपालिका तत्कालीन निमित्त कार्यकारी अधिकृत दाहालसहित ६ जना भ्रष्टाचार मुद्दामा दोषी ठहर
सोमबार, पुस २३, २०८०
विशेष अदालतले सप्तकोशी नगरपालिका सप्तरीका तत्कालीन निमित्त कार्यकारी अधिकृत राजेन्द्रप्रसाद दाहाललगायत ६ जनालाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ।


