विवाह लाइसेन्स’को व्यवस्था गर्न आरजु राणाको माग
बिहीबार, पुस २६, २०८०

गौशाला २६ ले आफ्नो पहिचान खुलाउने विरुद्ध दिइन् साइबर ब्युरोमा उजुरी
बिहीबार, पुस २६, २०८०
रास्वपाको प्रवास नेपाली सम्पर्क विभाग जापान च्युबू शाखा समिति सदस्य रहेका सापकोटालाई पार्टीको अनुशासन उल्लघंन आरोपमा निलम्बन गरिएको हो।

बम्जन पीडित किशोरीको बयान : पटक–पटक बलात्कार गरे, घटना बाहिर ल्याउन खोज्दा ८ लाख चोरीको आरोप लगाए
बिहीबार, पुस २६, २०८०
सरकारी वकिलको कार्यालयले जिल्ला अदालतमा दायर गरेको अभियोगपत्रमा बम्जन तपस्वी नभई ‘यौन शोषक’ भएको दाबी गरिएको छ।

टिआरसी विधेयक पारित गर्न सहमति नजिक रहेको मन्त्री गुरुङको दाबी
बिहीबार, पुस २६, २०८०
एमाले सचेतक बर्तौलाको धारणापछि हौसिएका मन्त्री गुरुङले एमालेको ग्रिन सिग्नल पाउनासाथ विधेयकलाई अन्तिम रूप दिनेतर्फ जोड दिए ।

गौशाला २६ : पहिचान खुलाउने रास्वपा कार्यकर्ता निलम्बित
बिहीबार, पुस २६, २०८०
सापकोटा रास्वपाको प्रवास नेपाली सम्पर्क विभाग जापान च्युबू शाखा समितिको सदस्य रहेको रास्वपाको भनाइ छ।

पीडित मैत्री व्यवस्था हटाइए आफ्नो असहमति रहने एमालेको प्रष्टोक्ती
बिहीबार, पुस २६, २०८०
एमालेलाई टीआरसी विधेयक पारित गर्न अवरोधक बनेको भनेर बाहिर प्रचार गरिएकोमा उनले आपत्ति जनाए ।

राष्ट्रपति र आयरल्याण्डको माथिल्लो सभाका अध्यक्ष जेरी बट्टिमरबीच शिष्टाचार भेट
बिहीबार, पुस २६, २०८०
नेपाल र आयरल्यान्डबिच रहेको सौहार्द्रपूर्ण सम्बन्धलाई थप बलियो बनाउँदै आगामी दिनहरूमा द्विपक्षीय, क्षेत्रीय तथा बहुपक्षीय क्षेत्रका आपसी हितका विषयमा सहकार्य गर्दै अगाडि बढ्नु पर्ने आवश्यकतामा पौडेलले जोड दिए ।

प्रधानमन्त्री सचिवालयबाट एकैचोटि १८ कर्मचारी कटौती
बिहीबार, पुस २६, २०८०
प्रधानमन्त्रीको सचिवालयबाट सरकारी र निजीसमेत १८ जनालाई मंगलबारदेखि जिम्मेवारी हटाइएको स्रोतले जनाएको छ।

यसअघि नै अदालतले रोक्का गरेको थियो बम्जनको सम्पत्ति, रामबहादुरसहित तीन जनाको मुद्दा न्यायाधी रेग्मीको इजलासमा
बिहीबार, पुस २६, २०८०
अदालतको उक्त आदेशपछि यी तीनै जनाको सम्पत्ति किनबेचका लागि रोक्का गरिएको थियो ।

बम्जनविरुद्ध सुनुवाइ सुरु
बिहीबार, पुस २६, २०८०
अदालतमा न्यायाधीश विष्णु रेग्मीको इजलासमा उनीविरुद्ध मुद्दाको सुनुवाइ सुरु भएको स्रेस्तेदार सदन अधिकारीले जानकारी दिए ।

गोकर्णेश्वर उत्तरगयामा तीर्थ श्राद्ध गर्नेको भीड
बिहीबार, पुस २६, २०८०
गोकर्णेश्वर उत्तरगया पितृतीर्थ धाममा बिहानैदेखि भक्तजनको भीड लागेको गोकर्णेश्वर नगरपालिका वडा नंं ४ को अध्यक्षसमेत रहेका मन्दिर क्षेत्र प्रबन्ध समितिका अध्यक्ष जयराम महतले जानकारी दिए।

हायसको ठक्करबाट साइकल यात्रीको मृत्यु
बिहीबार, पुस २६, २०८०
मृत्यु हुनेमा रौतामई गाउँपालिका–७ का ३८ वर्षीय तुलसी मङराती रहेका प्रहरीले जनाएको छन्।

शिक्षालगायत विभिन्न तीन समितिका बैठक जारी
बिहीबार, पुस २६, २०८०
बैठकमा बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयकमाथि उपसमितिको प्रतिवेदनमा छलफल भएको छ ।