Public Pana
 आज दलहरूले राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवारी दर्ता गर्दै
 आज दलहरूले राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवारी दर्ता गर्दै आयोगका अनुसार पुस २४ गते उम्मेदवारविरुद्ध दाबी, विरोध तथा उजुरी गर्न सकिने छ ।
रहथवा घटना : प्रशासन र पीडित परिवारबीच ११ बुँँदे सहमति
रहथवा घटना : प्रशासन र पीडित परिवारबीच ११ बुँँदे सहमति सर्लाहीको बरहथवा घटना विषयमा प्रशासन र पीडित पक्षबीच ११ बुँदे सहमति भएको छ। अस्पतालको स्तरोन्नतिको माग गर्दै भएको आन्दोलनका क्रममा एक जनाको मृत्यु भएको थियो।
डाक्टर, नर्स पढाऔं विदेशमा १८/२० लाख कमाउँछन्, ३० हजार खान खाडी किन पठाउने?
डाक्टर, नर्स पढाऔं विदेशमा १८/२० लाख कमाउँछन्, ३० हजार खान खाडी किन पठाउने? स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले डाक्टर र नर्स उत्पादन गरी विदेश पठाएर धेरै पैसा कमाउन ध्यान दिनुपर्ने बताएका छन्।
राष्ट्रिय सभा उम्मेबार सिफारिस : काग्रेसभित्र विवाद जारी ,सिटौला र  ढुङ्गानामात्र  पक्का 
राष्ट्रिय सभा उम्मेबार सिफारिस : काग्रेसभित्र विवाद जारी ,सिटौला र  ढुङ्गानामात्र  पक्का  संघिय संसदको माथिल्लो सदन हो  राष्ट्रिय  सभा । उक्त सभामा लागि सत्ता गठवन्धनका विचमा भागवन्डामा नेपाली काग्रेसले १० सिट पायो । उक्त सिटमा उम्मेबार तय गर्न पार्टी कार्यालय सानेपामा आइतबार बसेको संसदीय बोर्डको बैठकले सहमती जुटाउन सकेन । 
कोशीबाट कांग्रेसले कृष्ण सिटौलालाई उम्मेदवार बनाउने
कोशीबाट कांग्रेसले कृष्ण सिटौलालाई उम्मेदवार बनाउने नेपाली कांग्रेसले राष्ट्रिय सभा चुनावका लागि कोशी प्रदेशबाट नेता कृष्ण सिटौलालाई उम्मेदवार बनाउने भएको छ।
टुटलका प्रमुखलाई हाजिरी जमानीमा छाड्न जिल्ला अदालत काठमाडौंको आदेश
टुटलका प्रमुखलाई हाजिरी जमानीमा छाड्न जिल्ला अदालत काठमाडौंको आदेश जिल्ला अदालत काठमाडौंले टुटलका प्रमुख शिक्षित भट्टलाई रिहा गर्न आदेश जारी गरेको छ। न्यायाधीश शकुन्तला कार्कीको इजलासले भट्टलाई हाजिर जमानीमा रिहा गर्न आदेश दिएको हो।
नेपाल एयरलायन्सका क्याबिन क्रुहरुको पक्षमा सर्वोच्च अदालतले जारी गर्याे अन्तरिम आदेश
नेपाल एयरलायन्सका क्याबिन क्रुहरुको पक्षमा सर्वोच्च अदालतले जारी गर्याे अन्तरिम आदेश नेपाल वायुसेवा निगमका कर्मचारीको पक्षमा सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ। 
जसपामा नेताकी छोरीले पाइन् राष्ट्रिय सभाकाे  टिकट
जसपामा नेताकी छोरीले पाइन् राष्ट्रिय सभाकाे टिकट जनता समाजवादी पार्टी (जसपा)ले पूजा चौधरीलाई राष्ट्रियसभा सदस्यको उम्मेदवार बनाउने भएको छ ।
राप्रपाले टुंग्यायो ९ उम्मेदवार, कोशीमा उद्धव पौडेल
राप्रपाले टुंग्यायो ९ उम्मेदवार, कोशीमा उद्धव पौडेल राप्रपाले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि ९ उम्मेदवार टुंगो लगाएको छ । आइतबार बसेको पार्टी बैठकले कोशी प्रदेशमा उद्धव पौडेललाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।
शेखर गगन पक्षले माग्यो राष्ट्रियसभामा ४ जनाकाे भाग
शेखर गगन पक्षले माग्यो राष्ट्रियसभामा ४ जनाकाे भाग  नेपाली कांग्रेसको शेखर कोइराला–गगन थापा पक्षले राष्ट्रियसभा सदस्य निर्वाचनमा आफ्नो पक्षका ४ जना उम्मेदवार हुनुपर्ने माग अघि सारेको छ ।
पत्रकार विजय रानालाई प्रहरीले गरेको कुटपिटप्रति आपत्ति
पत्रकार विजय रानालाई प्रहरीले गरेको कुटपिटप्रति आपत्ति प्रहरीले पत्रकार रानालाई निर्घात कुटपिट गरी गम्भीर घाइते बनाउनुका साथै उनको मोबाइल फोनसमेत खोसेको शाखाले जनाएको छ।
हुण्डी र ठगीका  सफलराज कुँवर पक्राउ
हुण्डी र ठगीका  सफलराज कुँवर पक्राउ कुवँरसँगै मकाउमा खोमशंकर भण्डारी, राजेन्द्र खड्का, रवीन्द्रनारायण चौधरी मिलेर हुण्डीको कारोबारमार्फत पैसा विदेश लैजाने गरेको अनुसन्धानले देखाएको थियो।
Weather Update