
बालकुमारी घटनामा नियन्त्रणमा लिएका सबैलाई प्रहरीले छोड्यो
आइतबार, पुस १५, २०८०
घटनापछि सरकारले त्यतिबेला गोली चलाउन आदेश दिने डिएसपी उमेश लम्सालसहित भौतिक पूर्वाधार मन्त्री प्रकाश ज्वालका पिएसओलाई निलम्बन गरेको छ।

बनभोज हिडेको गाडी दुर्घटना हुदाँ २० यात्रु घाइते
आइतबार, पुस १५, २०८०
दाङमा बनभोज हिडको बस दुर्घटना भएको छ । तुलसीपुर–अमेलिया सडक खण्डअन्तर्गत तुलसीपुर उपमहानगरपालिका–१३ दमार गाउँमा बर्दियाबाट पिकनिकका लागि जादै गरेको स दुर्घटना भएको हो ।

इन्स्पेक्टरमा २७ वर्षसम्मको व्यक्ति भर्ना हुन पाउने
आइतबार, पुस १५, २०८०
प्रहरी जवानमा शतप्रतिशत खुला प्रतिस्पर्धाबाट भर्ना लिइन्छ भने प्रहरी सहायक निरीक्षक (असई) मा ४० प्रतिशत खुलाबाट र ६० प्रतिशत आन्तरिक प्रतिस्पर्धाबाट भर्ना लिइन्छ ।

दाङमा बस दुर्घटना हुँदा २० जना घाइते
आइतबार, पुस १५, २०८०
बर्दियाबाट वनभोजका लागि दाङ जाँदै गरेको भे १ ख २०४१ नम्बरको बस आज बिहान राप्ती राजमार्ग अन्तर्गत अमेलिया–तुलसीपुर सडक खण्डस्थित झञ्ज्याङ नजिकै दुर्घटनामा परेको हो।

गृहमन्त्री श्रेष्ठले राज्य व्यवस्था समितिमा बालकुमारी घटनाबारे जवाफ दिने
आइतबार, पुस १५, २०८०
समितिको भोली सोमबार बिहान साढे ९ बजे सिंहदरबारमा बस्ने बैठकमा गृहमन्त्री श्रेष्ठलाई छलफलका बोलाइएको हो ।

राष्ट्रपति रामचन्द्र पौडेलद्धारा तमु ल्होसारको शुभकामना
आइतबार, पुस १५, २०८०
राष्ट्रपति रामचन्द्र पौडेलले गुरुङ समुदायको चाड ‘तमु ल्होसार’ का अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र सुस्वास्थ्यको शुभकामना व्यक्त गरेका छन् ।

आज तमु ल्होसार देशभर मनाइदै
आइतबार, पुस १५, २०८०
नयाँवर्ष प्रारम्भ हुने वित्तिकै अर्थात राती १२ बजे नै तमु समूदायहरु जङ्गल या सार्वजनीक स्थलमा गएर आगो बालेर, धनुषकाँड खेलेर वर्षको विदाई गरेर नयाँ वर्षको शुरुवात गर्ने गर्दछन् ।

प्रहरी झडपमा ज्यान गुमाएका परिवारलाई १० लाख राहत
शनिबार, पुस १४, २०८०
सरकारले परिवारप्रति समवेदना र मृतकप्रति श्रद्धाञ्जली अर्पण समेत गरेको छ।

सामाजिक सुरक्षा सबै श्रमजीविमा लागु गर्ने प्रधानमन्त्री प्रचण्डको प्रतिवद्धता
शनिबार, पुस १४, २०८०
एक वर्षको अवधिमा राजनीतिक स्थायित्व, अर्थतन्त्रमा सुधार, सुशासनको प्रत्याभूति, सेवाप्रवाह र सामाजिक न्यायका क्षेत्रमा केही महत्त्वपूर्ण मानकहरू स्थापित भएको प्रधानमन्त्री प्रचण्डले दाबी गरे ।

विधागत पत्रकारिताको विकासका लागि प्रेस युनियनद्धारा छुट्टै विभाग गठन -नामावली सहित
शनिबार, पुस १४, २०८०
पछिल्लो समय विधागत पत्रकारिता ओझेलमा परेकाले पत्रकारिताको गुणस्तर नै खस्किदै गएका बेला युनियनले विधागत पत्रकारितालाई प्रवद्र्धन गर्न छुट्टै विभाग गठन गरेको हो ।

साँखुु र लाजिम्पाट फिडर क्षेत्रमा आज केही घण्टा विद्युत् अवरूद्ध
शनिबार, पुस १४, २०८०
११ केभी मूलपानी सबस्टेशन मर्मतका लागि साँखु फिडर बन्द गर्नुपर्ने भएकाले ती क्षेत्रमा विद्युत् अवरूद्ध हुने प्राधिकरणले जनाएको छ ।

सुरक्षा निकायसँग प्रधानमन्त्री प्रचण्ड’ले लिए घटनाबारे जानकारी
शनिबार, पुस १४, २०८०
प्रधानमन्त्रीले घटना आकस्मिक, अप्रत्याशित र दुखद भएको बताउँदै छिटो र निष्पक्ष छानबिन गर्न निर्देशन दिँदै आफूले समेत घटनाको अध्ययन गरिरहेको बताएका थिए ।