Public Pana
इजरायलबाट नेपाली विद्यार्थी स्वदेश फर्किए, जताततै बम नै बम देखेको अनुभव सुनाए - हेरौं तस्बिर पनि (भिडियो)
इजरायलबाट नेपाली विद्यार्थी स्वदेश फर्किए, जताततै बम नै बम देखेको अनुभव सुनाए - हेरौं तस्बिर पनि (भिडियो) गत शनिवार गाजास्थित हमास समूहको तर्फबाट भएको आक्रमण भएको थियो । जसमा परेर १० जना नेपाली विद्यार्थीले ज्यान गुमाए उनिहरुको पिडा थियो ।
शान्ति प्रक्रियालाई पेचिलो बनाउने प्रयास आफ्नैबाट भएको प्रधानमन्त्री प्रचण्डको दुखेसो 
शान्ति प्रक्रियालाई पेचिलो बनाउने प्रयास आफ्नैबाट भएको प्रधानमन्त्री प्रचण्डको दुखेसो  शान्ति प्रक्रिया टुंग्याउने विषयलाई  पेचिलो बनाउने प्रायस आफ्नै मान्छेबाट भैराखेकामा प्रचण्डले दुखेसो समेत पोखे ।
मोदीको कालापानी भ्रमणबारे परराष्ट्र मन्त्रालयको ध्यानाकर्षण - भिडियो
मोदीको कालापानी भ्रमणबारे परराष्ट्र मन्त्रालयको ध्यानाकर्षण - भिडियो भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बिहीबार बिहान दार्चुलाको सीमावर्ती क्षेत्र गुन्जीमा गरेको भ्रमणका विषयमा नेपालको परराष्ट्र मन्त्रालयले ध्यानाकर्षण भएको जनाएको छ ।
वार्ताका लागि बोलाइएको स्थानिय कर्मचारीको टोली सिंहदरबार छिर्न नपाउदा गेटबाट फर्कियो 
वार्ताका लागि बोलाइएको स्थानिय कर्मचारीको टोली सिंहदरबार छिर्न नपाउदा गेटबाट फर्कियो  संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव तथा वार्ता टोलिका संयोजक कमल भट्टराईले सिंहदरवार प्रवेशमा रोक नलगाएको बताए ।
आम माफी पाएका रिगलको मुद्दा, अर्को महिनाको मध्यमा
आम माफी पाएका रिगलको मुद्दा, अर्को महिनाको मध्यमा आममाफी निर्णयविरुद्ध चेतनकी पत्नी भारतीले सर्वोच्च अदालतमा रिट दायर गरेकी हुन् ।
इजरायलमा रहेका नेपाली आज नेपाल आउँदै -भिडियो
इजरायलमा रहेका नेपाली आज नेपाल आउँदै -भिडियो इजरायलबाट नेपालीको उद्धार गरी विमान राति ९ बजे फर्किने परराष्ट्रमन्त्रीको सचिवालयले जनाएको छ ।
काठमाडौंमा गोली चल्यो, १ जना घाइते 
काठमाडौंमा गोली चल्यो, १ जना घाइते  नियन्त्रणमा लिएकाहरुलाई प्रहरी वृत्त वौद्धमा राखिएको छ ।
भ्रष्टाचारको नियन्त्रण र दण्डहीनताको अन्त्यविना देशको आर्थिक समृद्धि नहुने गृहमन्त्रीको भनाइ - भिडियो
भ्रष्टाचारको नियन्त्रण र दण्डहीनताको अन्त्यविना देशको आर्थिक समृद्धि नहुने गृहमन्त्रीको भनाइ - भिडियो कार्यक्रममा जुम्लाकी दिलमाया शाही र सिन्धुपाल्चोककी कमला तामाङलाई नेजा ग्रामीण उत्कृष्ट पत्रकारिता पुरस्कार प्रदान गरिएको थियो ।
भारतीय प्रधानमन्त्री मोदी नेपाललाई जानकारी नदिइ पुगे नेपाली भूमि कालापानी :तस्बिर सहित
भारतीय प्रधानमन्त्री मोदी नेपाललाई जानकारी नदिइ पुगे नेपाली भूमि कालापानी :तस्बिर सहित भारतले नेपालका लिम्पियाधुरा, लिपुलेख र कालापानी क्षेत्रमा अतिक्रमण गरी बाक्लो मात्रामा सैन्य तथा सुरक्षा फौज तैनाथ गरेको छ ।
इजरायलबाट आज विद्यार्थी ल्याइँदै, तत्काल शव ल्याउन नमिल्ने : परराष्ट्र मन्त्रालय
इजरायलबाट आज विद्यार्थी ल्याइँदै, तत्काल शव ल्याउन नमिल्ने : परराष्ट्र मन्त्रालय इजरायलको ‘प्रोटोकल’ अनुसार तत्काल शव ल्याउन नमिलेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
बझाङमा फेरि ५.२ म्याग्निच्युडको भूकम्पको धक्का
बझाङमा फेरि ५.२ म्याग्निच्युडको भूकम्पको धक्का बझाङमा बारम्बार पराकम्पहरू गइरहेका छन् ।
नेपाल विकासको मार्गमा अघि बढ्न नसकेकोमा राष्ट्रपति पौडेलद्धारा चिन्ता व्यक्त  - भिडियो
नेपाल विकासको मार्गमा अघि बढ्न नसकेकोमा राष्ट्रपति पौडेलद्धारा चिन्ता व्यक्त - भिडियो नेपाल विकासको मार्गमा अघि बढ्न नसकेकोमा राष्ट्रपति पौडेलद्धारा चिन्ता व्यक्त
Weather Update