Public Pana
मनी लाउन्डरिङ्ग विधेयक आज पारित  - भिडियो 
मनी लाउन्डरिङ्ग विधेयक आज पारित  - भिडियो  प्रतिनिधिसभा अन्तर्गतको कानून, न्याय तथा मानव अधिकार समितिले सम्पत्ति शुद्धिकरण (मनी लाउन्डरिङ्ग) सम्बन्धी विधेयकलाई पारित गरेको छ ।
संविधानविद्  डा. भिमार्जुन आचार्यलाई पितृ शोक
संविधानविद् डा. भिमार्जुन आचार्यलाई पितृ शोक निमकान्तको भोली विहान साढे ८ बजे पशुपतिमा अन्तेष्टि गरिने पारिवारिक श्रोतले जनाएको छ । 
जनकपुर विमानस्थलले सुरक्षा निकायलाई पत्र लेख्यो
जनकपुर विमानस्थलले सुरक्षा निकायलाई पत्र लेख्यो धनुषाका प्रमुख जिल्ला अधिकारी चक्रपाणि पाण्डेसित कुरा गरेको प्रमुख पन्तको भनाइ छ ।
युवकको हत्या आरोपमा दुई जनालाई जन्मकैद 
युवकको हत्या आरोपमा दुई जनालाई जन्मकैद  २०७९ असोज ५ गते साँझ ४ बजेतिर चुलाचुली गाउँपालिका–५, बुकुवा पुलमा लालबहादुरको धारिलो हतियार प्रहार गरी हत्या गरिएको थियो ।
इजरायलबाट स्वदेश फर्किन चाहनेलाई फर्काउन नेपाल एयरलाइन्सको जहाज आज जादै  -भिडियो
इजरायलबाट स्वदेश फर्किन चाहनेलाई फर्काउन नेपाल एयरलाइन्सको जहाज आज जादै  -भिडियो इजरायलमा करिब ४ हजार ५ सय नेपाली रहेका छन् ।
इन्जिनियर लाइसेन्स लिन छ हजारको आवेदन
इन्जिनियर लाइसेन्स लिन छ हजारको आवेदन परीक्षामा सबै प्रश्न बस्तुगत हुने गरेको छ । नेपालमा हालसम्म ७८ हजार आठ सय इन्जिनियरले लाइसेन्स लिइसकेका छन् । 
कर्मचारीले मागेको घुस दिने रकम नहुँदा सेवाग्राही अख्तियारमा पुग्ने गरेको प्रमुखको भनाइ -भिडियो
कर्मचारीले मागेको घुस दिने रकम नहुँदा सेवाग्राही अख्तियारमा पुग्ने गरेको प्रमुखको भनाइ -भिडियो सर्वोच्च अदालतले स्टिङ अपरेसनलाई मान्यता नदिँदा दिनदहाडै घुस लेन–देन हुँदा पनि आफूहरूले केही गर्न नसकेको उनको भनाइ छ ।
आज अन्तर्राष्ट्रिय बालिका दिवस - भिडियो
आज अन्तर्राष्ट्रिय बालिका दिवस - भिडियो कार्यक्रममा बालिकासँग बालअधिकारका लागि संसदीय समूह विषयक अन्तरक्रिया पनि गरिएको अभियानका महासचिव तिलोत्तमा पौडेलले जनाए ।
बाढीका कारणले सिक्किमा ५ नेपाली हराए 
बाढीका कारणले सिक्किमा ५ नेपाली हराए  बाढीमा परेर हालसम्म ५५ जनाको मृत्यु भएको पुष्टि भइसकेको छ। भारतीय सैनिकसहित १ सय ४१ जना अझै बेपत्ता छन् । 
लोक सेवा आयोगले सहसचिव र उपसचिवको विज्ञापन रोक्यो  - हेरौं सूचना
लोक सेवा आयोगले सहसचिव र उपसचिवको विज्ञापन रोक्यो - हेरौं सूचना संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विभिन्न सेवाका रिक्त सहसचिव र उपसचिवको माग मङ्गलवार नै आयोगमा पठाएको थियो । 
२ सहसचिवसहित १५१ कर्मचारीको सरुवा 
२ सहसचिवसहित १५१ कर्मचारीको सरुवा  कानून समूहका राजपत्राङ्कित तृतीय श्रेणी अर्थात् अधिकृतसरहका १५ जना कर्मचारीको पनि सरुवा गरेको छ ।
न्याय कसले दिने भन्दै स्थानीय तहका कर्मचारीहरुले आज पनि विरोध - भिडियो
न्याय कसले दिने भन्दै स्थानीय तहका कर्मचारीहरुले आज पनि विरोध - भिडियो अन्तरप्रदेश सरुवाको व्यवस्था ऐनमै राखिनुपर्ने लगाएतका आफुहरुको माग रहेको संघर्ष समितिले जनाएको छ ।
Weather Update