दशैंको तेस्रो दिन आज चन्द्रघण्टाको पूजा
मंगलबार, असोज ३०, २०८०
आज अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस : नेपालमा पनि मनाइदै
मंगलबार, असोज ३०, २०८०
आर्थिक विकासविनाको र गरिबीले पिल्सिएको लोकतन्त्र कमजोर हुन्छ । गरिबी उन्मूलन भएको नेपाल र विश्व हामी सबैले यही जुनीमा देख्न पाइयोस् ।
दशैं बिदामा पनि सर्वोच्चसहित सबै तहका अदालत खुला रहने
मंगलबार, असोज ३०, २०८०
असोज ३० गते न्यायाधीश डा.आनन्दमोहन भट्टराईलाई जिम्मेवारी तोकिएको छ भने कात्तिक १ गते न्यायाधीश प्रकाशकुमार ढुङ्गानाले बन्दी प्रत्यक्षीकरणको रिटमा सुनुवाइ गर्नेछन् ।
विद्यालयको बस दुर्घटना, एक विद्यार्थीको मृत्यु
सोमबार, असोज २९, २०८०
खजुरास्थित दीपक बोर्डिङ स्कुलको ना ४ ख ६५१ नम्बरको बस सिमलघारी जाने क्रममा जेठीनालामा पल्टिएको हो।
डिएसपी बेदराज जोशीलाई नेपाल प्रताप सुभुषण पदक
सोमबार, असोज २९, २०८०
प्रहरी महानिरिक्षक बसन्त बहादुर कुँवरको हातबाट उनी पुरस्कृत भएका हुन् ।
प्रधानमन्त्री प्रचण्डद्वारा घोडाघोडी क्याम्पसको भवन शिलान्यास
सोमबार, असोज २९, २०८०
सुविधा सम्पन्न शैक्षिक भवन नेपाल सरकार राष्ट्रिय योजना आयोगको आ.व.२०६० -०६१ को अनुदान कार्यक्रम अन्तर्गत प्राप्त अनुदानवाट निर्माण हुनेछ ।
अफलाइन पठाओ, इनड्राइभ चलाउने करिब १०० जना प्रहरी फन्दामा
सोमबार, असोज २९, २०८०
अफलाइन चलाउने पठाओ र इनड्राइभमा चढेर सवारी नगर्न पनि प्रहरीले यात्रुहरुलाई अनुरोध गरेको छ ।
फेरी गयो, सुदूरपश्चिममा भूकम्प
सोमबार, असोज २९, २०८०
बैतडीसहित सुदूरपश्चिमका पहाडी जिल्लामा भूकम्पको धक्का महसुस गरिएको छ ।
बडादसैंको दोस्रो दिन, आज ब्रह्मचारिणी देवीको पूजा गरिँदै
सोमबार, असोज २९, २०८०
घटस्थापनाको दिनदेखि नवमीसम्म घरघरमा र देवीका मन्दिरमा भगवती दुर्गाको पूजा, आराधना र प्रार्थना गरिनुकासाथै दुर्गा सप्तशती चण्डी पाठ गरिन्छ ।
इजरायलले दूतावासलाई बुझायो ५ नेपालीको शव
आइतबार, असोज २८, २०८०
‘प्राप्त शव ढिला नगरी नेपाल पठाउन आवश्यक समन्वय भइरहेको छ,’ दूतावासले जारी गरेको विज्ञप्तिमा भनिएको छ।
मेडिकल स्कर्टिङ’ गरी भारत लगियो मनाङ एयर दुर्घटनाका घाइते पाइलटलाई
आइतबार, असोज २८, २०८०
श्री एयरलाइन्सको चार्टर्ड उडानमा उनलाई भारतको नेशनल बर्न सेन्टर मुम्बई लगिएको अस्पतालले जानकारी दिएको छ ।
सहमतिका कारण स्थानीय तहका कर्मचारीको आन्दोलन फिर्ता : हेरौं सहमति
आइतबार, असोज २८, २०८०
विभिन्न मागसहित दुई सातादेखि काठमाडौंको माइतीघरमा आन्दोलनरत स्थानीय तहका कर्मचारी र सरकारी पक्षबीच सहमति भएको छ ।
घटस्थापनाको साइत ११ : २९ बजे, दशै कात्तिक ७ गते बिहान ११ बजेर २ मिनेटमा
आइतबार, असोज २८, २०८०
विजयादशमीदेखि कोजाग्रत पूर्णिमासम्म देवीको प्रसाद लगाउने चलन छ ।

